News Portal

  • नाडेप लघुवित्तको आगामी वार्षिक साधारणसभा रद्द

    आर्थीकसंसार संवाददाता२३ वैशाख, २०७८
    ५८५ पटक
    २३ वैशाख, २०७८

    काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाले आगामी वार्षिक साधारणसभा रद्द गरेको छ । संस्थाले विशेष कारणवस आगामी जेठ ७ गते गर्न लागेको सभा अर्काे सूचना प्रकाशित नभएसम्मको लागि रद्द गरेको हो ।
    संस्थाले वैशाख २३ गते एक सूचना जारी गरी उक्त सभा रद्द भएको जानकारी गराएको हो । यसअघि बैशाख १७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले आफ्नो छैटौं वार्षिक साधारणसभा जेठ ७ गते काठमाडौंको रानीबन पाटी प्यालेस एण्ड रेष्टुरेण्टमा गर्ने निर्णय गरेको थियो ।

    प्रतिकृया दिनुहोस्