News Portal

  • एनपीएल फाइनलमा सुदूरपश्चिमले टस जित्यो, पहिले बलिङ गर्ने

    आर्थीकसंसार संवाददाता५ मंसिर, २०८३
    ७ पटक
    ५ मंसिर, २०८३

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको फाइनलमा सुदूरपश्चिम रोयल्सले टस जितेको छ ।

    कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका छन् ।

    अब लुम्बिनी लायन्सले पहिले ब्याटिङ गर्नेछ ।

    प्रतिकृया दिनुहोस्