News Portal

  • चिनियाँ सुरुङ विज्ञ रसुवा पुगे, टनेलमा फसेका कामदारको उद्धार गर्ने

    आर्थीकसंसार संवाददाता१३ भदौ, २०८३
    ५८ पटक
    १३ भदौ, २०८३

    काठमाडौं । चिनियाँ सुरुङसम्बन्धी विज्ञहरूको टोली उद्धार गर्न रसुवामा पुगेका छन् । उनीहरूले जल विद्युतको आयोजनामा फसेका कामदारलाई उद्धार गर्ने छन् ।

    अहिले पनि जलविद्युतको सुरुङभित्र सयौँको संख्यामा फसेको बताइएको छ। उनीहरूले सुरुङ भित्र फसेका कामदारलाई बाहिर निकाल्ने छन् ।

    नेपाली सुरक्षाकर्मीसँगको समन्वयमा चिनियाँ सुरुङसम्बन्धी विज्ञहरूले काम गर्ने छन् । बुधबार बिहान आएको रसुवा, नुवाकोट र धादिङमा ठूलो जनधनको क्षति गरेको छ ।

    हालसम्म ६ सय भन्दा बढी मानिसको शव फेला परेको छ । सयौँको संख्यामा काठमाडौं लगायतका रसुवा र नुवाकोटका अस्पतालमा घाइतेहरूको उपचार भइरहेको छ ।

    प्रतिकृया दिनुहोस्