News Portal

  • आजदेखि आधा सिलिण्डर ग्यास मात्रै, ७.१ किलोको ९५५ रुपैयाँ

    आर्थीकसंसार संवाददाता२९ फागुन, २०८२
    २२४ पटक
    २९ फागुन, २०८२

    काठमाडौं । नेपाल आयल निगमले ग्यास सिलिन्डरमा ७.१ किलो एलपी ग्यास भरी प्रति सिलिण्डर आधा ९५५ रुपैयाँमा बिक्री वितरण गर्ने निर्णय गरेको छ ।

    निगमले विज्ञप्ति जारी गरी हालको परिस्थितिलाई दृष्टिगत गरी एलपी ग्यासको आपूर्ति तथा वितरण प्रणालीलाई व्यवस्थित बनाइ आम उपभोक्ताको माग बमोजिम ग्यास उपलब्ध हुने अवस्थाको सहजीकरणका लागि निगमले आज शुक्रबारदेखि लागू हुने गरी अर्को निर्णय नभएसम्म ग्यास सिलिन्डरमा ७.१ किलो एलपी ग्यास भरी प्रति सिलिण्डर आधा मूल्य ९५५ रुपैयाँमा बिक्री वितरण गर्ने निर्णय भएको जनाएको छ ।

    प्रतिकृया दिनुहोस्