News Portal

  • युनिक नेपाल लघुवित्तले शेयरधनीलाई बनायो निराश, लाभांश नदिने

    आर्थीकसंसार संवाददाता२३ पुस, २०८२
    ४५० पटक
    २३ पुस, २०८२

    काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले शेयरधनीहरुलाई निराश बनाउने भएको छ। युनिक नेपाल लघुवित्तले गत आथिृक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई दिनुपर्ने लाभांश वितरण नगर्ने भएको हो। संस्थाको पुस २२ गते बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

    प्रतिकृया दिनुहोस्