News Portal

  • नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले लाभांश नदिने

    आर्थीकसंसार संवाददाता७ पुस, २०८२
    १३ पटक
    ७ पुस, २०८२

    काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई लाभांश नदिने निर्णय गरेको छ ।

    पुस ७ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । साथै, सोहीअनुसारको गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गरी नेपाल राष्ट्र बैंकमा पठाउने निर्णय पनि बैठकले गरेको बैंकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्