Skip

News Portal

  • एनआईसी एशिया बैंकको कामु सीईओमा सन्तोषकुमार राठी नियुक्त

    आर्थीकसंसार संवाददाता२ असोज, २०८२
    ५८ पटक
    २ असोज, २०८२

    काठमाडौं । एनआईसी एशिया बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ)मा सन्तोष कुमार राठी नियुक्त भएका छन् ।

    असोज २ गते बसेको बैंक सञ्चालक समितिको बैठकले राठीलाई कामु सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

    यस अघिका सीईओ रोशन कुमार न्यौपानेले राजीनामा दिएका छन् ।

    प्रतिकृया दिनुहोस्