News Portal

  • सुरक्षा व्यवस्था सामान्य नभएसम्म यूनाइटेड अजोड इन्स्योरेन्सको सेवा अबरुद्ध

    आर्थीकसंसार संवाददाता२५ भदौ, २०८२
    ८१ पटक
    २५ भदौ, २०८२

    काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्सले देशको विषम परिस्थितीलाई मध्यनजर गर्दै बीमा सेवा अबरुद्ध हुने जनाइएको छ । हाल देशमा उत्पन्न भएको विषम परिस्थितीलाई मध्यनजर गर्दै यस कम्पनीको मूख्य कार्यालय, शाखा तथा उप शाखा कार्यालयबाट प्रदान गरिने सेवा सुरक्षा व्यवस्था सामान्य नभएसम्मका लागि अबरुद्ध हुने जनाएको छ ।

    साथै कम्पनीले अत्यावश्यक ग्राहक सेवाका लागि विभिन्न व्यक्तिको सम्पर्क नम्बरमा सम्पर्क गर्न आग्रह गरेको छ ।

    प्रतिकृया दिनुहोस्