News Portal

  • सन नेपाल लाइफको शेयर रजिस्ट्रारमा पुनः नेपाल एसबीआई मर्चेन्ट बैंकिङ नियुक्त

    आर्थीकसंसार संवाददाता१९ साउन, २०८२
    २४३ पटक
    १९ साउन, २०८२

    काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको शेयर रजिस्ट्रारमा पुनः नेपाल एसबीआई मर्चेन्ट बैंकिङ नियुक्त भएको छ।

    सन नेपाल लाइफको आरटीएससम्बन्धी कार्य गर्न नेपाल एसबीआई मर्चेन्ट बैंकिङ शेयर रजिस्ट्रारमा नियुक्त गरिएको हो। यो नियुक्ति भदौ १ गतेदेखि लागू हुने सन नेपाल लाइफले जनाएको छ।

    यसअघि पनि नेपाल एसबीआई मर्चेन्ट बैंकिङले नै सन नेपाल लाइफको आरटीएससम्बन्धी कार्य गर्दै आएको थियो।

    प्रतिकृया दिनुहोस्