आर्थीकसंसार संवाददाता९ पौष, २०७७
९ पौष, २०७७काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकको सेयर मूल्य समायोजन भएको छ । बैंकको ७ प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन भएको हो ।
समायोजन पश्चात बैंकको सेयर मूल्य प्रतिकित्ता ६१२ रूपैयाँ कायम भएको छ । नेप्सेले गत बुधबार (पुस ८ गते)को अन्तिम कारोबार मूल्य ६५५ ?पैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।