News Portal

  • विजय लघुवित्तले शेयरधनीलाई बनायो निराश, लाभांश नबाँड्ने

    आर्थीकसंसार संवाददाता४ पुष, २०८१
    ११ पटक
    ४ पुष, २०८१

    काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने भएको छ। कम्पनीको पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको होकाठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने भएको छ। कम्पनीको पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो । सोही बमोजिमको वित्तीय विवरण नेपाल राष्ट्र बैंक पठाउने निर्णय गरेको जनाएको छ । । सोही बमोजिमको वित्तीय विवरण नेपाल राष्ट्र बैंक पठाउने निर्णय गरेको जनाएको छ ।

    प्रतिकृया दिनुहोस्