News Portal

  • महालक्ष्मी विकास बैंकले घोषणा गर्यो लाभांश, नगद र बोनश कति ?

    आर्थीकसंसार संवाददाता१ पुष, २०८१
    १२ पटक
    १ पुष, २०८१

    काठमाडौं । महालक्ष्मी विकास बैंकले लाभांश घोषणा गरेको छ । बैंक सञ्चालक समितिको पुस १ गते बसेको बैठकले गत वर्षको नाफाबाट ७ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

    कुल लाभांशमध्ये ३ प्रतिशतका दरले बोनश सेयर (लाभांशमा लाग्ने कर प्रयोजनार्थ समेत) र ४ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।

    यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

    प्रतिकृया दिनुहोस्