आर्थीकसंसार संवाददाता१८ भदौ, २०८१
१८ भदौ, २०८१काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकहरुलाई अकामा होटलमा छुट हुने भएको छ। यस सम्बन्धमा बैंक र होटलबीच एक सम्झौता भएको छ।
सम्झौताअनुसार अकामा होटलमा फुड र बेभरेज साथै हेल्थ क्लब सुबिधा लिंदा ग्राहकले सिद्दार्थ बैंकको कार्ड घोटेर भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट सुविधा हुनेछ।