आर्थीकसंसार संवाददाता९ भदौ, २०८१
९ भदौ, २०८१काठमाडौं । ज्योति विकास बैंकका ग्राहकहरुले ट्रयान्क्विलिटी स्पाबाट विशेष छूट सुविधा पाउने भएका छन् । सो सम्बन्धी सम्झौतामा हालै एक सम्झौता भएको छ । जसअुनसार कम्पनीका ग्राहकहरूले ट्रयान्क्विलिटी स्पाको सेवा लिँदा ३० प्रतिशतसम्मको विशेष छूट पाउने छन् ।
साथै, Tranquility Wellness Card (TWC) धारक कम्पनीका ग्राहकहरूले ब्युटी सैलून सेवाहरूमा ४० प्रतिशत छूट र स्पा, मसाज, स्टिम, साउना, जकुजी तथा अन्य सेवाहरूमा ६० प्रतिशतसम्मको विशेष छूट पाउने छन् ।