News Portal

  • नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको संस्थापक शेयर सर्वसाधारणमा जारी

    आर्थीकसंसार संवाददाता६ वैशाख, २०८१
    २९९ पटक
    ६ वैशाख, २०८१

    काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकले उक्त संस्थापक शेयर कम्पनका शेयरधनी बाहेक अन्य व्यक्ति वा संस्थाले खरिद गर्न पाउने गरी आवेदन माग गरिएको छ । बैंकले यसअभि ३५ दिने सूचना जारी गर्दै बैंकका संस्थापक शयरधनीले खरिद गर्न पाउने गरी विक्रीमा ल्याउँदा कम्पनीका कुनै पनि शेयरधनीबाट शेयर माग नभएको हुँदा अहिले सर्वसाधारणका लागि शेयर विक्रीमा ल्याएको हो ।

    शेयर खरिद गर्न ईच्छुक व्यक्ति वा संस्थाले आवश्यक कागजात सहित ७ दिनभित्र बैंकको काठमाडौंको लाजिम्पाटमा रहेको शेयर शाखामा निवेदन दिनुपर्नेछ ।

    प्रतिकृया दिनुहोस्