News Portal

  • लक्ष्मी सनराइज बैंकको बोनस सेयर सूचीकृत

    आर्थीकसंसार संवाददाता२० चैत, २०८०
    २०४ पटक
    २० चैत, २०८०

    काठमाडौं । लक्ष्मी सनराइज बैंकको बोनस सेयर नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । बैंकको आज (चैत २० गते) मात्रै ७ प्रतिशत अर्थात एक करोड ५१ लाख ६९ हजार १६६ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

    यससँगै, बैंकको बोनस सेयर सेयरधनीको खातामा हस्तान्तरण हुने छ । त्यसपछि दोश्रो बजारमा किनबेच गर्न पनि पाइने छ ।

    प्रतिकृया दिनुहोस्