News Portal

  • नेपाल बैंकको संचालकमा खत्री नियुक्त

    आर्थीकसंसार संवाददाता१ पुष, २०८०
    २१२ पटक
    १ पुष, २०८०

    काठमाडौं । नेपाल बैंकको संचालक समिति सदस्यमा उत्तर कुमार खत्री नियुक्त भएका छन् । यस अघि बैंकमा अर्थ मन्त्रालयबाट आनन्द काफ्लेले प्रतिनिधित्व गर्दै आइरहेका थिए । अब उनको स्थानमा खत्री नियुक्त भई आएका हुन् । खत्रीले मङ्सिर २७ गते पद तथा गोपनियताको सपथ समेत ग्रहण गरिसकेका छन् ।

    प्रतिकृया दिनुहोस्