News Portal

  • एनएमबि बैंकको डेबिट कार्ड प्रयोग गर्ने ग्राहकले २ सय क्यासब्याक पाउने

    आर्थीकसंसार संवाददाता२४ कार्तिक, २०८०
    ३२६ पटक
    २४ कार्तिक, २०८०

    काठमाडौं । एनएमबि बैंकले एनएमबि डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरुको लागि तुरुन्त रु २०० क्यास ब्याक प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको छ । तिहारमा विधुतिय कारोबार प्रोत्साहन गर्ने उदेश्यले नोभेम्बर ११ देखि नोभेम्बर १९ सम्म, बैंकको डेबिट कार्ड प्रयोग गरी एइक् वा ई–कमर्स करोबारमा क्यासब्याक प्राप्त गर्न सकिने छ। क्यासब्याक प्राप्त गर्न एक पटकमा रु १,००० को न्यूनतम भुक्तानी गर्नु पर्नेछ ।

    एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १५७ एटिएमहरु र १२ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

    प्रतिकृया दिनुहोस्