काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख पुनर्जागरण गराउँदा लाग्ने बिलम्ब शुल्कमा छुट दिने निर्णय गरेको छ । कम्पनीबाट जारी भई समयमै नविकरण बीमाशुल्क भुक्तानी हुन नसकी ब्यतित भएका बीमालेखहरुमा छुट सुविधा दिएको कम्पनीले एक सूचनामार्फत जनाएको छ ।
कम्पनीले २०७९ बैशाख २० गते जेठ २० गतेसम्मसम्म पुनर्जागरण गराएमा विलम्ब रकममा छुट दिने जनाएको छ। यस अवधिसम्ममा कम्पनीले शतप्रतिशत छुट दिने भएको छ।
आर्थीकसंसार संवाददाता२० वैशाख, २०७९
२० वैशाख, २०७९