News Portal

  • जन्मदिनको अवसरमा तेजेन्द्र राउतले लिए २० लाखको बीमा पोलिसी

    आर्थीकसंसार संवाददाता६ वैशाख, २०७९
    ६३८ पटक
    ६ वैशाख, २०७९

    काठमाडौं । जन्मदिनको अवसरमा इलामका तेजेन्द्र राउतले २० लाख रुपैयाँको बीमा पोलिसी खरिद गरेका छन् । उनले नेशनल लाइफ इन्स्योरेन्स कम्पनीमा १६ वर्षे अवधिको अमृत वर्षा अग्रिम भुक्तानी बीमा योजना खरिद गरेका हुन् ।
    वार्षिक एक लाख ६१ हजार रुपैयाँ बीमा शुल्क भुक्तानी गर्नु पर्ने गरी उनले यो योजना खरिद गरेका हुन् । राउत नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको कर्मचारी हुन् । उनले नेशनल लाइफमा राजिनामा दिएर पुर्णकालिन अभिकर्ताको रुपमा काम गर्ने लक्ष्य बनाएका छन् ।

    प्रतिकृया दिनुहोस्