News Portal

  • सन नेपाल लाइफद्धारा १३ लाख रुपैयाँ दाबी भुक्तानी

    आर्थीकसंसार संवाददाता१ वैशाख, २०७९
    ९३३ पटक
    १ वैशाख, २०७९

    काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड विरगंज शाखाद्वारा देवाही गोनाही ६,रौतहटका स्वर्गीय अर्जुन महतोका पत्नी सीता देबीलाई १३ लाख रुपैयाँ मृत्यु दाबी भुक्तानी प्रदान गरेको छ । सन लाइफको विरगंज शाखाले एक कार्यक्रम आयोजना गरि उक्त रक प्रदान गरेको हो ।
    विरगंज शाखा कार्यलयका प्रबन्धक राम प्रसाद ,गरुडा उप शाखा प्रमुख रामसोगारथ यादव र वडा अध्यक्षको उपस्थितिमा उक्त रकम प्रदान गरिएको हो ।
    स्व.बिमितले बिदेश जान अघि सन नेपाल लाइफमा बैदेशिक म्यादी जीवन बिमा १० लाख रुपैयाँ बिमाङ्कको बीमा गरेका थिए । उनको कोभिड–१९ का कारण विदेशमा मृत्यु भएको थियो ।

    प्रतिकृया दिनुहोस्