News Portal

  • यूनाइटेड इन्स्योरेन्स कम्पनीका शेयरधनीको हात खाली

    आर्थीकसंसार संवाददाता२१ चैत्र, २०७८
    ९३९ पटक
    २१ चैत्र, २०७८

    काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनीले आफ्ना शेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कुनै पनि लाभांश वितरण नगर्ने जनाएको छ ।
    कम्पनीको चैत २० गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को वित्तीय विवरण स्वीकृत गरेको हो। वित्तीय विवरण स्वीकृत गर्दा कुनै पनि लाभांश वितरण नगर्ने कम्पनीले जनएको छ ।

    प्रतिकृया दिनुहोस्