News Portal

  • एनएलआईसीको सेयर मूल्य समायोजन

    आर्थीकसंसार संवाददाता२० फागुन, २०७८
    ६६५ पटक
    २० फागुन, २०७८

    काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी (एनएलआईसी) को सेयर मूल्य समायोजन भएको छ । कम्पनीको १९ प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको हो ।
    समायोजित मूल्यसँगै कम्पनीको सेयर मूल्य प्रतिकित्ता ८५७.१४ रुपैयाँ कायम भएको छ । उक्त समायोजित मूल्य पछिल्लो कारोबारको अन्तिम मूल्यलाई आधार मानेर गरिएको हो । कम्पनीको अन्तिम कारोबार प्रतिकित्ता १०२० रुपैयाँमा भएको थियो ।
    यससँगै उक्त सेयर सम्बन्धित लगानीकर्ताको डिम्याट खातामा हस्तान्तरण भएपछि मात्रै दोश्रो बजारमा किनबेच गर्न मिल्ने छन् ।

    प्रतिकृया दिनुहोस्