News Portal

  • गृहपृष्ठ ऊर्जा, शेयरबजार, हकप्रद

    अपि पावरको ४७५ हकप्रद शेयर बिक्री खुल्ला

    काठमाडौ । अपि पावरको शुक्रबारदेखि हकप्रद शेयर बिक्री खुला गरेको छ । कम्पनीले १ सय रुपैयाँ अंकित मूल्यको ५६ लाख ७० हजार कित्ता (४७ प्रतिशत) हकप्रद सेयर बिक्री खुुला गरेको हो । जसमा लगानीकर्ताहरुले मंसिर...बाँकी

    नेपाल फाइनान्सको वार्षिक साधारणसभा सम्पन्न

    काठमाडौं । नेपाल फाइनान्स लिमिटेडको २० देखि २७ औं वार्षिक साधारण सभा भच्र्युअल माध्यमबाट शनिबार सम्पन्न भएको छ । उक्त सभाले एक बराबर १ः१.७५को अनुपातमा हकप्रद शेयर दिने प्रस्ताव पारित गरेको छ । संस्थाको चुक्ता...बाँकी

    समृद्धि फाइनान्सलाई हकप्रद शेयर विक्री गर्न बोर्डको अनुमति

    काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडलाई दुई सय प्रतिशत हकप्रद शेयर विक्री गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ । बोर्डले समृद्धि फाइनान्सलाई १ बराबर २ को अनुपातमा रू. ३६ करोड ३९ लाख ६० हजार...बाँकी

    गुराँस लाइफ इन्स्योरेन्सको हकप्रद शेयर बिक्री भएन

    काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले ५ लाख ९० हजार १४ कित्ता शेयर लिलामीमार्फत बिक्री गर्ने भएको छ । कम्पनीले असार १४ गतेदेखि साउन ४ गतेसम्म बिक्री खुला गरेको शतप्रतिशत हकप्रद शेयरमा सो परिमाणमा शेयर...बाँकी

    तिनाउ मिसन बैंकको हकप्रद अस्वीकृत

    काठमाडौं । तिनाउ मिसन डेभलपमेण्ट बैंकको बसेको १३औं साधारणसभाले निर्णय गरेको प्रस्तावित हकप्रद राष्ट्र बैंकले अस्वीकृत गरेको छ । बैंकले ३ः१ को अनुपातमा हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेकोमा नेपाल राष्ट्र बैंकले अस्वीकृत गरेको हो ।...बाँकी

    नेपाल एसबिआर्ई बैंक र चिरायुु हस्पिटलबीच सम्झौता

    नेपाल एसबिआई बैंक र चिराय् नेसनल हस्पिटल एण्ड मेडिकल इन्स्टिच्युट प्रा.लि.बीच नेपाल एसबिआई बैंकका सम्पूर्ण भिसा डेबिट कार्ड बाहक गा्रहकहरुलाई लक्षित गरी चिरायु नेसनल हस्पिटल एण्ड मेडिकल इन्स्टिच्युट प्रा.लि.मा कार्ड प्रयोग बापत हस्पिटल सेवामा १५...बाँकी