News Portal

  • बिना अक्सिजन १०औं पटक सगरमाथा आरोहण गरेका आङरिता शेर्पा ‘हिम चितुवा’को निधन

    आर्थीकसंसार संवाददाता५ असोज, २०७७
    १०१८ पटक
    ५ असोज, २०७७

    काठमाडौंं । हिमाल आरोही आङरिता शेर्पाको आज निधन भएको छ । उनको आज बिहान १० बजे उनकै निजी निवास जोरपाटीमा निधन भएको पासाङ ल्हामु फाउन्डेसनले जनाएको छ ।
    उनको ७२ वर्षको उमेरमा निधन भएको हो । विना अक्सिजना १० पटक सगरमाथा आरोहण गरेका शेर्पा ‘हिम चितुवा’ उपनामले विश्वभर प्रख्यात छन् ।
    सोलुखुम्बुको थमोमा ज’न्मिएका शेर्पाले सन् १९८३ देखि सगरमाथा आ’रोहण सुरु गरेका थिए ।उनले १० पटकसम्म बिना अक्सिजन सगरमाथाको आ’रोहण गरेर कि’र्तिमान कामय गरेपछि उनलाई तत्कालीन सरकारले हिमचितुवाको प’दवीसमेत दिएको थियो । प’र्वतारोही शेर्पा लामो समयदेखि बि’रामी थिए।
    उनी तीन वर्षअघिदेखि बि’रामी परेर थ’लिएका थिए। १० पटक अक्सिजनबिनै सगरमाथा आरोहण गर्ने शेर्पालाई तत्कालीन राजा वीरेन्द्र र सरकारले स्वास्थ्य ख’राब हुने भन्दै प’र्वतारोहणमा न’जान सु’झाव दिएपछि वि’श्राम लिएका थिए।

    प्रतिकृया दिनुहोस्