News Portal

  • गृहपृष्ठ कर्पोरेट, बैंक/वित्त, समाचार

    नेपाल बैंकर्स एसोसिएसन लुम्बिनी प्रदेश समिति गठन, संयोजकमा नेपाल बैंकका कँडेल

    काठमाडौं । नेपाल बैंकर्स एसोसिएसन लुम्बिनी प्रदेश समिति गठन भएको छ । लुम्बिनी प्रदेशमा रहेका वाणिज्य बैंकहरुमा आबद्ध प्रदेश प्रमुखहरुको भेलाले नेपाल बैंक लिमिटेडका प्रदेश प्रमुख अर्जुन कँडेलको संयोजकत्वमा समिति गठन गरेको हो । नवगठित...बाँकी

    आईसीएफसी फाइनान्सको वार्षिक साधारणसभा पुस २९ मा, बुक क्लोज कहिले ?

    काठमाडौं । आईसीएफसी फाइनान्सले आफ्नो २१ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ। कम्पनी सञ्चालक समितिको बैठकले यही पुस २९ गते वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको बौद्ध पिपलबोटस्थित बौद्ध हेरिटेजमा बिहान १०...बाँकी

    सूर्योदय वोमी लघुवित्तले वार्षिक साधारणसभा आह्वान, यस्ता छन् अजेन्डा

    काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले आफ्नो १३ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ। संस्थाको सञ्चालक समितिको बैठकले यही पुस २८ गते वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो। सभा ललितपुरको लुभुस्थित लुभु पार्टी...बाँकी

    एडीबीसँग १ खर्ब ५ अर्ब ५९ करोड बराबरको ऋण तथा अनुदान सम्झौता

    ठमाडौं । नेपाल र एडीबीबीच तीनवटा आयोजना र एक कार्यक्रम कार्यान्वयनका लागि १०५ अर्ब ५९ करोड बराबरको ऋण तथा अनुदान सम्झौता भएको छ । शुक्रवार सिंहदरबारस्थिति अर्थ मन्त्रालयमा नेपाल सरकार र एशियाली विकास बैंक (एडीबी)...बाँकी

    राहदानी बनाउन माल्टाबाट ६५० को आवेदन, १ करोड बढी राजस्व सङ्कलन

    काठमाडौं । विद्युतीय राहदानी (ई-पासपोर्ट) बनाउनका लागि माल्टाबाट ६ सय बढी नेपालीको राहदानी आवेदन सङ्कलन गरिएको छ । राहदानी विभाग काठमाडौँ र स्पेनस्थित नेपाली दूतावासको संयुक्त टोलीले माल्टामा सञ्चालन गरेको घुम्ती शिविरबाट विद्युतीय राहदानीका लागि...बाँकी

    डिप्रोक्स लघुवित्तको साधारण सभा पुस २६ गते

    काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस २६ गते शुक्रबार, तेइसौँ वार्षिक साधारण सभा गर्ने भएको छ । सो सभा होटल सेभेन स्टार लिमिटेड, सौराह, चितवनमा बिहान १० बजे शुरु हुनेछ। सभाले हाल कायम...बाँकी

    मञ्जुश्री फाइनान्सले डाक्यो वार्षिक साधारणसभा, लाभांश पाउन कहिलेसम्म बन्नुपर्छ शेयरधनी ?

    काठमाडौं । मञ्जुश्री फाइनान्सले आफ्नो १७ औँ वार्षिक साधारणसभा डाकेको छ। कम्पनी सञ्चालक समितिको बुधबार बसेको बैठक वार्षिक साधारणसभा यही पुस २८ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा प्रयोजनार्थ कम्पनीले पुस ११ गते बुक...बाँकी

    नेपालको बैंकिङ क्षेत्र धेरै पारदर्शीः गभर्नर अधिकारी

    काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको बैंकिङ क्षेत्र अन्य क्षेत्रभन्दा धेरै नै पारदर्शी रहेको बताएका छन्। नेपाल बैंकर्स संघको आज आयोजित ३८ औँ वार्षिक साधारणसभाका अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै गभर्नर अधिकारीले...बाँकी

    नेपाल बैंकर्स संघको अध्यक्षमा सन्तोष कोइराला, उपाध्यक्षमा सुरेन्द्र रेग्मी

    काठमाडौं । नेपाल बैंकर्स संघ (एनबीए)को अध्यक्षमा सन्तोष कोइराला निर्विरोध निर्वाचित भएका छन्। आज सम्पन्न संघको ३८ औँ वार्षिक साधारणसभाले कोइरालालाई अध्यक्षमा निर्विरोध चयन गरेको हो। माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कोइराला यसअघि संघको...बाँकी

    सिटी एक्सप्रेस र जोयालुकास एक्सचेन्जबीच रेमिट्यान्स सम्झौता

    काठमाडौं । दुबईको ख्यातिप्राप्त जोयालुकास एक्सचेन्ज र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिट्यान्स कारोबार सुरु भएको छ । दुबईमा रहेका नेपालीहरुले जोयालुकास एक्सचेन्जको सेवा प्रयोग गरी सिटी एक्सप्रेस मार्फत सजिलै आफ्नो परिवार तथा आफन्तलाई नेपालमा पैसा...बाँकी