News Portal

  • गृहपृष्ठ शिक्षा/स्वास्थ्य, समाचार

    ‘बुक फ्रि फ्राइडे’ र ‘स्किल इन एजुकेसन’ लागू गर्ने

    काठमाडौं । सरकारले विद्यालय शिक्षालाई व्यवहारिक र सीपमूलक बनाउने उद्देश्यले ‘बुक फ्रि फ्राइडे’ र ‘स्किल इन एजुकेसन’ अवधारणा आगामी शैक्षिक सत्रदेखि देशभर लागू गर्ने तयारी गरेको छ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय पाठ्यक्रम...बाँकी

    नर्भिकले ४२ प्रतिशत लाभांश वितरण गर्ने

    काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेडले ४२ दशमलव १०५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । शुक्रबार आयोजित छैटौं वार्षिक साधारणसभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट २० प्रतिशत बोनस सेयर तथा...बाँकी

    किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, किष्ट एट होम सञ्चालनमा आउँदै

    काठमाडौं । किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालले बिरामीलाई घरमै स्वास्थ्य सेवा उपलब्ध गराउने गरी ‘किष्ट एट होम’ सेवा सञ्चालनमा ल्याउने भएको छ । अस्पतालले हेल्थ एट होम नेपालसँगको सहकार्यमा सुरु गर्न लागेको यो सेवामार्फत...बाँकी

    चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा तीन पदाधिकारी नियुक्त

    काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (नाम्स) मा तीन जना पदाधिकारी नियुक्त भएका छन् । प्रतिष्ठानको शिक्षाध्यक्षमा डा.रविराम श्रेष्ठ, रजिस्ट्रारमा डा.ममता भट्टराई कोइराला र डिनमा डा. विकासविक्रम सिंह अधिकारी नियुक्त भएका हुन् । नवनियुक्त पदाधिकारीहरूले...बाँकी

    भोटेकोशी बाढीका २१ घाइतेको त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै

    काठमाडौं । रसुवाको भोटेकोशी बाढीमा परी घाइते भएकामध्ये एक भारतीय नागरिकसहित २१ घाइतेको त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ । अस्पतालका प्रवक्ता डा. गोपाल सेढाईंले अस्पतालमा ल्याइएका ८१ घाइतेमध्ये एक भारतीयसहित २१ घाइतेको अहिले...बाँकी

    भोटेकोशी बाढी प्रभावितको धुलिखेल अस्पतलले एक वर्षसम्म नि:शुल्क उपचार गर्ने

    काठमाडौं । काठमाडौं-धुलिखेल अस्पतालले भोटेकोशी बाढी तथा विपद्बाट प्रभावित परीवारलाई एक वर्षसम्म निःशुल्क स्वास्थ्य सेवा दिने भएको छ । अस्पतालले एक प्रेस विज्ञप्ति जारी गर्दै विपद्का कारण प्रभावित परिवार तथा समुदायमा स्वास्थ्य समस्या बढ्न सक्ने...बाँकी

    बाढीप्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

    काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालले रसुवा, नुवाकोट र धादिङका लगायत बाढीप्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई निःशुल्क उपचार गर्ने भएको छ । अस्पतालले सार्वजनिक गरेको सूचनाअनुसार बाढीपीडित क्यान्सर बिरामीका लागि १० प्रतिशत निःशुल्क बेड तथा उपचार सेवा...बाँकी

    भोटेकोशी बाढीपीडितका लागि नमुना कलेजको ५ लाखभन्दा बढी सहयोग

    काठमाडौं । इटहरीस्थित नमुना कलेजले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि ५ लाख ५ हजार ५५ रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । देशमा राष्ट्रिय विपत्ति आइपरेका बेला शैक्षिक संस्थाका तर्फबाट पनि पीडित...बाँकी

    सुदूरपश्चिम विश्वविद्यालयका कर्मचारीको तलब कट्टा गरेर प्रधानमन्त्री राहत कोषमा सहयोग

    काठमाडौं । भदौ १० गते रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा लगायतका जिल्लाका तटीय क्षेत्रमा भएको ठूलो जनधनको क्षतिप्रति सुदूरपश्चिम विश्वविद्यालयले गहिरो दुःख व्यक्त गर्दै बाढी प्रभावितको उद्धार, राहत तथा...बाँकी

    काठमाडौं महानगरले रद्द गर्‍यो ९२ वटा विद्यालयको अनुमति

    काठमाडौं । काठमाडौं महानगरपालिकाले ९२ वटा संस्थागत विद्यालयको अनुमति वा स्वीकृति रद्द गरेको छ । संस्थागत विद्यालयमध्ये केही विद्यालयले विगतमा प्रचलित कानुनबमोजिम अनुमति वा स्वीकृति प्राप्त गरी सञ्चालन गर्दै आएका भए पनि हाल स्थलगत अनुगमनका...बाँकी