News Portal

  • गृहपृष्ठ विमा, समाचार

    आइएमई लाइफ इन्योरेन्सद्धारा अभिकर्ता क्षमता अभिवृद्धि तालिम सम्पन्न

    काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सद्वारा मधेश प्रदेशको हरिवनमा नेतृत्व विकास तथा अभिकर्ता क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । उक्त तालिममा ८४ जना अभिकर्ताहरुलाई प्रदान गरेको थियो । कम्पनीका चिफ मार्केटिङ अफिसर गणेश चौलागाईले उद्घाटन...बाँकी

    सिटिजन लाइफद्धारा घातक रोग वापतको बीमा दाबी भुक्तानी

    काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले घातक रोग वापतको बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको पाल्पा शाखाले घातक रोग बापत ७ लाख ६८ हजार १ सय ९५ रुपैयाँ एक कार्यक्रम गरि उक्त तानसेन...बाँकी

    एलआइसी नेपालले दियो ५१ लाख ९५ हजार रुपयाँ मृत्यु दाबी वापतको रकम

    काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) विरगंज शाखाले मृतकको परिवारलाई मृत्युदावी भुक्तानी गरेको छ । एलआइसीले मृतक अमित कुमार चौरसियाको छोरा अंकित चौरसियालाई दावी वापतको ५१ लाख ९५ हजार २ सय रुपैया मृत्युदावी भुक्तानी दिएको...बाँकी

    क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल

    काठमाडौं । माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीहरुमा आईपीओ निष्काशन गर्ने पहिलो कम्पनीको रुपमा श्री क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स रहेको छ । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकको कार्य गर्न एनआईएमबी एस क्यापिटल...बाँकी

    जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो

    काठमाडौं । जीवन बीमाका लागि घरघरै अभिकर्ता पुग्ने भएपनि कृषि  बीमाका लागि अभिकर्ता घरदैलो आउने वातावरण बनाई दिन सर्वसाधारणले बीमा नियामकसँग अनुरोध गरेका छन्। नेपाल बीमा प्राधिकरणले दाङको गढवा गाउँपालिका देउखुरीमा आयोजना गरेको अन्तरकृयामा सहभागि...बाँकी

    कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान

    काठमाडौं । नेपाल बीमा प्राधिकरण कोशी प्रदेशको आयोजनमा वैशाख १७ गते कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीहरुलाई जोखिमाकंन, बीमाका सर्वमान्य सिद्धान्त, सम्पती सुद्धिकण तथा बीमाका समसामयिक विषयमा एक दिने तालिम सम्पन्न भएको छ । उक्त कार्यक्रमका...बाँकी

    बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने

    काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा आज प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा बीमकहरूका परिपालन अधिकृतहरूसँग परिपालन सम्बन्धी समग्र विषयमा छलफल एवम् अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । बीमकहरूले बीमा व्यवसाय संचालन गर्दा प्रत्येक त्रैमासमा परिपालन...बाँकी

    एशियन लाइफको बीमा श्री सावधिक जीवन बीमा योजना सार्वजनिक

    काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले सस्तो मूल्यमा बीमितलाई जोखिम रक्षावरणसँगै बचतको प्रत्याभूति दिने गरी सावधिक जीवन बीमा योजना ‘बीमा श्री’ प्रचलनमा ल्याएको छ । यस कम्पनीको सञ्चालक समिति अध्यक्ष दिपक कुमार श्रेष्ठ, संचालक अच्युत राज...बाँकी

    अभिकर्ता तालिम सञ्चालन गर्दै यूनाइटेड अजोड

    काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्सले कृषि, पशुपन्छी तथा जडीबुटी बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने भएको छ। कम्पनीले उक्त तालिम ३ दिनसम्म सञ्चालन गर्न लागेको हो। न्यूनतम एसएलसी वा सोसरहको परीक्षा उत्तीर्ण गरी कृषि, पशु वा...बाँकी

    एलआइसी नेपालले मृतकको परिवारलाई दियो १० लाख रुपैयाँ दाबी वापतको रकम

    काठमाडौं । एलआइसी नेपालले मृतकको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले मृतक अजहर मियाको श्रीमति सबारा खातुनलाई दाबी वापतको रकम बराबरको चेक हस्तान्तरण गरेको हो । कम्पनीले मृतकको श्रीमतिलाई १० लाख ५२ हजार...बाँकी