News Portal

  • नेपाल इन्स्योरेन्सको फुटसल प्रतियोगिता शुक्रवारदेखि शुरु हुने

    आर्थीकसंसार संवाददाता१७ मंसिर, २०८२
    ५ पटक
    १७ मंसिर, २०८२

    काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले आगामी मसिंर १९ र २० गते सामाखुसी फुटसलमा फुटसल प्रतियोगिता आयोजना गर्दैछ । पहिलो दिनको फुटसल मसिंर १९ गते शुक्रवार विहान ७ः३० वजे उदघाटन गरि विहान ८ः०० वजे देखि खेल शुरु हुने भएको छ । सो प्रतियोगितामा सहभागि समुहरुको विभाजन र खेल तालिका समेत प्रकाशित गरेको छ ।

    उक्त प्रतिगितामा नेपाल बीमा प्राधिकरण लगायत सम्पुर्ण, जीवन, निर्जिवन लघु तथा पुनर्बीमा कम्पनीहरु र सर्भेयरहरु समेतको सहभागिता रहेको छ । उक्त प्रतियोगिताको नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको आधिकारिक फेसबुक पेजबाट लाईभ प्रसारण समेत गर्ने व्यवस्था मिलाईएको छ ।

    प्रतिकृया दिनुहोस्