काठमाडौं । भक्तपुर जिल्ला सुर्यविनायक नगरपालिका ५ सल्लाघारीकी स्थायी बासिन्दा संगिता बस्नेत कार्कीले आफ्नो श्रीमान अच्युत कार्कीको जन्म दिनको अवसरमा सिटिजन लाइफ इन्स्योरेन्सबाट बीमा पोलिसी उपहार दिएकी छन् । पछिल्लो समयमा विभिन्न अनुपयोगी उपहार दिने विकृत प्रचलन चलिरहेको अवस्थामा...बाँकी
काठमाडौं । मेट लाइफ नेपालले आफ्नो २४औँ वार्षिकोत्सव मनाएको छ । जसले देशभरका लाखौँ मानिसहरूको संरक्षणप्रति संगठनको निरन्तर प्रतिबद्धता र विकासलाई अझ सुदृढ बनाउँछ । विगतका वर्षहरूमा कम्पनीले जीवनका सुख–दुःख, परिवर्तन र चुनौतीपूर्ण क्षणहरूमा नेपालीहरूको...बाँकी
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स पोखरामा कार्यरत बाबुराम लामिछानेले २०२६ का लागि एमडीआरटीको लक्ष्य हासिल गरेका छन् । यो सफलता उनले २०१९ देखि लगातार प्राप्त गरेका हुन् । उनको लगातार परिश्रम, लगनशीलता र असल सेवाको...बाँकी
काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र बैदवार क्षेत्रीले कम्पनीको त्रैमासिक न्यूजलेटर एसपीआईएल लेन्सको औपचारिक रूपमा शुभारम्भ गरेका छन् । कम्पनीको केन्द्रीय कार्यालयमा आयोजित विशेष कार्यक्रममा न्यूजलेटर शुभारम्भ गर्दै सीईओ क्षेत्रीले बीमा सम्वन्धि...बाँकी
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स मंसिर २८ गते आइतबारबाट आफ्नो स्थापनाको ८ वर्ष पूरा गरी ९ वर्षमा प्रवेश गरेको छ । कम्पनीले नवौँ वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाएको छ । वार्षिकोत्सवका अवसरमा कम्पनीले डिजिटल...बाँकी
काठमाडौं । नेपालको बीमा क्षेत्र आज केवल वित्तीय सेवा प्रदायक मात्र होइन, सामाजिक रूपान्तरणको महत्वपूर्ण माध्यम बन्दै गएको छ। यही परिवर्तनको यात्रामा एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले महिलाको सहभागिता र नेतृत्व विकासलाई केन्द्रमा राखेर आफ्नो विशिष्ट...बाँकी
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको मंसिर २५ गते बसेको बैठकले गत वर्षको नाफाबाट १०.५२ प्रतिशत लाभांश प्रस्ताव गरेको कम्पनी सचिव प्रकाश न्यौपानेले जानकारी दिए । उनका अनुसार...बाँकी
काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको मंसिर २५ गते बसेको बैठकले ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट...बाँकी
काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको मंसिर २५ गते बसेको बैठकले गत वर्षको नाफाबाट २५ प्रतिशत लाभांश प्रस्ताव गरेको कम्पनी सचिव सुदर्शन आचार्यले जानकारी दिए । उनका अनुसार...बाँकी
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले देशव्यापी वृक्षारोपण अभियानलाई निरन्तरता दिँदै इलाम नगरपालिका क्षेत्रमा दोस्रो चरणको वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । मंगलबार सम्पन्न कार्यक्रम अन्तर्गत ५०० आरू र ५०० नासपातीसहित कुल १ हजार फलफूलका बिरुवा...बाँकी