काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचार गराउन आएका बीमितलाई अस्पताल बाहिर औषधि खरिद नगराउन सबै अस्पताल (स्वास्थ्य संस्था)लाई निर्देशन गरेको छ । बोर्डका सूचना अधिकारी विकेश मल्लले सबै अस्पताललाई परिपत्र जारी गर्दै बीमितलाई बाहिर औषधि...बाँकी
काठमाडौं । मेटलाइफ नेपालले ललितपुरको पुल्चोकस्थित सिग्नेचर प्लेटिनम टावरमा नयाँ प्रधान कार्यालय (हेड अफिस) उद्घाटन गरेको छ । नेपाली परिवारलाई वित्तीय सुरक्षा र संरक्षण प्रदान गर्दै आएको २४ वर्षको यात्रामा कम्पनीले यसलाई महत्वपूर्ण उपलब्धिका रूपमा...बाँकी
काठमाडौं । नेपाल लाईफ इन्स्योरेन्सले करिब २ दशक पछि सञ्चालक समितिमा नयाँ अध्यक्ष पाएको छ। संस्थापक शेयरधनीको तर्फबाट सञ्चालक नियुक्त भएका पुरूषोत्तम लाल संघईलाई सञ्चालक समितिको सोमबार बिहान बसेको बैठकले अध्यक्ष चयन गरेको हो। संस्थापक...बाँकी
काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले निर्वाचनका लागि दिइएको सार्वजनिक बिदाका दिनहरुमा पनि बीमा सेवा प्रदान गर्ने भएको छ। कम्पनीले एक सूचना जारी गर्दै निर्वाचनका लागि ध्यानमा राखेर सरकारले फागुन २०, २१ र २२ गते दिएको...बाँकी
काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्सले निर्वाचनका लागि दिइएको सार्वजनिक बिदाका दिनहरुमा पनि बीमा सेवा प्रदान गर्ने भएको छ। कम्पनीले एक सूचना जारी गर्दै निर्वाचनका लागि ध्यानमा राखेर सरकारले फागुन २०, २१ र २२ गते दिएको...बाँकी
काठमाडौं । मेटलाइफ नेपालले आफ्नो देशव्यापी पहुच विस्तार गर्दै गण्डकी प्रदेशको स्याङ्जा र लुम्बिनी प्रदेशको चन्द्रौटामा दुई नयाँ एजेन्सी कार्यालय उद्घाटन गरेको छ । यस विस्तारले विश्वसनीय बीमा सुरक्षा सेवा देशभर सहज रूपमा उपलब्ध गराउने...बाँकी
काठमाडौं । बागलुङकी सबिना खत्रीले आफ्नी छोरी सिवानीको जन्मदिनको अवसर पारेर सानिमा रिलायन्स लाइफ अन्तर्गतको ‘मेरो मुटु’ उपहार बिमा योजना प्रदान गरेकी छन्। छोरीको भविष्य सुरक्षित र सुनिश्चित गर्ने उद्देश्यले उनले उक्त योजना रोजेको बताएकी...बाँकी
काठमाडौं । शिखर इन्स्योरेन्सले बीमा दाबी लिन आउन बीमितलाई आग्रह गरेको छ। कम्पनीले आज एक सूचना जारी गर्दै कम्पनीबाट बीमालेख खरिद गरी २०८२ मंसिर १६ गतेदेखि २०८२ फागुन १५ गतेसम्म परेका दाबीको भुक्तानी लिन आउन...बाँकी
काठमाडौं । सूर्यज्योति लाइफ इन्सोरेन्स कम्पनीले धनगढी स्थित क्लव चौलानी लिमिटेडमा २५ प्रतिशत सेयर हिस्सा लिएर लगानी सम्झौता गरेको हो। उक्त परियोजना अन्तर्राष्ट्रिय होटल समूह IHG Hotels & Resorts अन्तर्गतको होटल होलिडे इन धनगढी ब्रान्डमा...बाँकी
काठमाडौं । नेपाल बीमा प्राधिकरणको मधेश प्रदेश कार्यालयले अभिकर्ता परीक्षा सञ्चालन गर्ने भएको छ । प्राधिकरणको सो प्रदेश कार्यालयले फागुन १८ गते सोमबार अभिकर्ताको अनलाइन परीक्षा सञ्चालन गर्न लागेको जनाएको छ । सो परीक्षा दिनको...बाँकी