News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, बैंक/वित्त, विमा, समाचार

    खल्तीबाट नेशनल लाइफको बीमा प्रिमियम भुक्तानी गर्दा क्यासब्याक पाइने

    काठमाडाैं । अब माेबाइल भुक्तानी एप खल्तीबाट नेशनल लाइफ इन्स्योरेन्स कम्पनीका ग्राहकहरुलाई बीमा प्रिमियम तिर्न सक्ने भएका छन् । यसका साथै ग्राहकहरुले बीमा प्रिमियम तिर्दा १० प्रतिशतसम्मकाे क्यासब्याक पनि पाउने भएका छन् । प्रयोगकर्ताले १०...बाँकी

    ज्योति लाइफमा ६ जना सञ्चालक निर्विरोध निर्वाचित

    काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीमा ६ जना सञ्चालक निर्विरोध निर्वाचित भएका छन् । कम्पनीको फागुन ६ गते सम्पन्न वार्षिक साधारण सभाबाट रिक्त रहेको संस्थापक शेयरधनी समूहबाट ४ जना र सर्वसाधारण शेयरधनीको तर्फबाट २ जना...बाँकी

    सगरमाथा इन्स्योरेन्सको लाभांश घोषणा

    काठमाडौं । सगरमाथा इन्स्योरेन्सले लाभांश घोषणा प्रस्ताव गरेको छ । कम्पनीको हिजो बिहिबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । कम्पनीले हाल कायम चुक्ता...बाँकी

    प्रभु लाइफले बोलायो साधारण सभा,सञ्चालकको निर्वाचन सहित यस्ता छन् प्रस्ताव

    काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सको साधारण सभा चैत्र ६ गते हुने भएको छ । उक्त सभा होटेल रेडीसन काठमाडौँमा गर्ने जनाएको छ । कम्पनीको फागुन ९ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय...बाँकी

    जनरल इन्स्योरेन्सको सञ्चालकमा भोला नाथ ढुङ्गाना

    काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीको सञ्चालकमा संस्थापक शेयरधनी कुमारी बैंकले राम चन्द्र खनालको सट्टामा भोला नाथ ढुङ्गानालाई पठएको छ । बैंकले राम चन्द्र खनाललाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिए पछि बैंकको कम्पनी सचिव...बाँकी

    एशियन क्यापिटलमा पोर्टफोलियो व्यवस्थापनको सेवा लिदा निःशुल्क बीमा सुविधा

    काठमाडौं । एशियन क्यापिटलले पोर्टफेलियो व्यवस्थापनको सेवाग्राहीहरुलाई पोर्टफोलियो बराबरकै बीमा गरिदिने भएको छ । एशियन लाइफको सहायक कम्पनी एशियन क्यापिटलले आफ्नो सेवालाई बीमासँग टाइअप गरेको हो । क्यापिटलले आफ्नो पोर्टफेलियो व्यवस्थापनका ग्राहकहरुको आवधिक जीवन बीमा...बाँकी

    समिति र आइक्यानबीच सूचना आदान प्रदान सम्बन्धी सम्झौता

    काठमाडौं । बीमा समिति र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाबीच सूचना आदान प्रदान एवम् पारस्परिक सहयोग सम्बन्धी सम्झौता भएको छ । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवाल र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका अध्यक्ष युद्धराज ओलीले आज ललितपुरस्थित...बाँकी

    एशियन लाइफद्धारा ४१ लाख १३ हजार रुपैयाँ मृत्यु दावी भुक्तानी

    काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले स्वर्गीय भिम प्रसाद पौडलका बुबालाई मृत्यु दावी भूक्तानी रकम प्रदान गरेको छ । बिर्तामोड शाखा प्रमुख दुर्गा प्रसाद निरौला र भद्रपुर उपशाखा प्रमुख खेमराज दाहालले भिम प्रसाद पौडेलका बुबा...बाँकी

    सिटिजन लाइफको नयाँ शाखा भलबारीमा उद्घाटन

    काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले रुपन्देही जिल्लाको भलबारीस्थित नयाँ शाखा विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन  प्रमुख कार्यकारी अधिकृत  पोषकराज पौडेलले गरेका हुन् । भलबारी शाखा उद्घाटन भएसँगै यस क्षेत्रमा रहेका ग्राहकले सेवा प्राप्त...बाँकी

    राष्ट्रिय बीमा संस्थान ५५ वर्षमा प्रवेश

    काठमाडौँ । पूर्ण सरकारी स्वामित्वको जीवन बीमा प्रदायक राष्ट्रिय बीमा संस्थान स्थापनाको ५५ औं वर्षमा प्रवेश गरेको छ । संस्थान ५५औं वर्ष प्रवेश गरेको अवसरमा बुधबार राजधानीमा आयोजित वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै अर्थ मन्त्रालयका सचिव...बाँकी