News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, बैंक/वित्त, विमा, समाचार

    रिलायन्स लाइफद्धारा ४१ लाख रुपैयाँ मृत्यु दावी भुक्तानी

    इलाम । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले इलाममा बुधबार मृत्यू दावी रकम भुक्तानी गरेको छ । बिमित प्रविण चापागाईको परिवारलाई इलाम सदरमुकाममा एक कार्यक्रम बिच ४१ लाख ७५ हजारको चेक हस्तान्तरण गरिएको हो । जिल्ला समन्वय...बाँकी

    प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष प्रसाई नियुक्त

    काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष प्रसाई नियुक्त हुनुभएको छ । बीमा समितिले अनुमति दिईएलगत्तै कम्पनीको संचालक समितिले आजैबाट लागू हुने गरी नियुक्त गरेको छ । उक्त अवसरमा कम्पनीका अध्यक्ष सुभाष...बाँकी

    नेपाल लाइफको बीमा जनचेतना कार्यक्रम ‘अमूल्य जीवन’ सुरु

    काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जीवन बीमासम्बन्धी सचेतना कार्यक्रम प्यूठानको जुम्री बजार चोकबाट सुरु गरेको छ । सोमबारबाट सुरु भएको सडक नाटक कार्यक्रम ‘अमूल्य जीवन’ प्यूठान तथा रुपन्देहीका विभिन्न स्थानमा हुने कम्पनीले जनाएको...बाँकी

    जनरल इन्स्योरेन्सले हकप्रद सेयर जारी गर्ने

    काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीले हकप्रद सेयर जारी गर्ने भएको छ । जेठ ६ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको ३० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई इन्स्योरेन्सको...बाँकी

    नेपाल इन्स्योरेन्सले डाक्यो साधारण सभा

    काठमाडौं । नेपाल इन्स्यारेन्स कम्पनीले आगामी चैत ३० गते वार्षिक साधारण सभा आव्हान गरेको छ । इन्स्योरेन्सले सो दिन बिहान ११ बजे काठमाडौंस्थित नेपाल पर्यटन बोर्डमा ७३औं सभा बोलाएको हो । सो सभाले इन्स्योरेन्सको प्रस्तावित...बाँकी

    नेपाल ईन्स्योरेन्स कम्पनीको नयाँ कर्पोरेट भवनको शिलान्यास

    काठमाडौं । नेपाल ईन्स्योरेन्स कम्पनीको  नयाँ कर्पोरेट भवनको शिलान्यास भएकाे छ । कम्पनीकाे कमलादी स्थित साविक प्रधान कार्यालय रहेको स्थानमा निर्माण हुन गईरहेको नयाँ कर्पोरेट भवनको शुक्रबार शिलान्यास भएकाे हाे । बीमा समितिका अध्यक्ष सुर्यप्रसाद सिलवाल र कम्पनीका...बाँकी

    इसेवाबाट बीमा शुल्क भुक्तानी गर्दा लखपति बन्ने मौका

    काठमाडौं । इसेवाले बीमा शुल्क भुक्तानी गर्दा बीमितहरुलाई आकर्षित गर्ने योजना ल्याएको छ । इसेवाले ‘बीमा शुल्क भुक्तानी गरिन्छ, लखपति बनिन्छ’ योजना सार्वजनिक गरेको हो । बीमितहरुले घरमै बसेर बीमा शुल्क भुक्तानी गर्न प्रोत्साहन मिलोस्...बाँकी

    मर्जरको संझौतापत्र सहित बीमा समिति पुगे तीन कम्पनी

    काठमाडौं । मर्जरको सहमतिपत्रमा संझौता गरेका तीन बीमा कम्पनीले नियामक निकाय बीमा समितिमा संझौता पत्रको एक प्रति बुझाएका छन् । कम्पनीका प्रतिनिधिहरुले बीमा समितिका अध्यक्ष सूर्या प्रसाद सिलवाललाई उक्त संझौतापत्र बुझाएका हुन् । तीन वटै...बाँकी

    बीमा समितिमा २८८ वटा उजुरी, ९४ वटाको मात्रै किनारा

    काठमाडौं । बीमा समितिमा चालु आर्थिक वर्षमा मात्रै २८८ वटा उजुरी परेको छ । उजुरी परेका मध्ये हालसम्म ९४ उजुरी मात्रै किनारा लागेका छन् । अझै १९४ वटा मुद्दा किनारा लाग्न बाँकी रहेको समितिले जनाएको...बाँकी

    कस्तो बन्ने छ मर्जर पश्चात हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्स कम्पनी ?

    काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड र एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेड एक आपसमा गाभिने भएका छन् । बीमा समितिले निर्जीवन बीमा कम्पनीहरुलाई छोटो समयमै २ अर्ब ५० करोड चुक्ता पुँजीको लक्ष्य दिएकोमा धेरै निर्जीवन बीमा...बाँकी