News Portal

  • एशियन लाइफको सञ्चालकमा राजभण्डारी नियुक्त, बुधबारबाटै सम्हालिन् कारोबार

    आर्थीकसंसार संवाददाता२५ माघ, २०८०
    ८६ पटक
    २५ माघ, २०८०

    काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सको सञ्चालकमा शिला राजभण्डारी नियुक्त भएकी छिन् ।

    माघ २४ गते बसेको इस्योरेन्सको सञ्चालक समितिको बैठकले राजभण्डारीलाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

    उनलाई सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने गरी रिक्त रहेको सञ्चालक पदमा बाँकी कार्यकालका लागि प्रथम इन्भेष्टमेन्टको तर्फबाट नियुक्त गर्ने निर्णय गरेको हो ।

    उनले माघ २४ गतेदेखि लागू हुने गरी सञ्चालको कार्यभार समालेकी छिन् ।

    प्रतिकृया दिनुहोस्