News Portal

  • गृहपृष्ठ विमा, समाचार

    सन नेपाल लाइफको साधारण सभा सम्पन्न, लाभांश र हकप्रदको प्रस्ताव अनुमोदन

    काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीकोलेआफ्नो सातौँ वार्षिक साधारणसभा आज सम्पन्न भएको छ । उक्त सभा काठमाडौंको कालिकास्थानस्थित अमृतभोग केटरर्समा सम्पन्न भएको हो । सभाले आर्थिक बर्ष २०७९।८० सम्मको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी...बाँकी

    कृत्रिम हात उत्पादन गर्न सिटिजन लाइफले गर्यो ४ लाख सहयोग

    काठमाडौं । कृत्रिम हात उत्पादन गर्न सिटिजन लाइफ इन्स्योरेन्सले ४ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले ई-नेबल नेपाललाई कृत्रिम हातको उत्पादन गर्न बुधबार ४ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो । उक्त सहयोग कम्पनीका प्रमुख...बाँकी

    सन नेपाल लाइफको साधारण सभा सम्पन्न, हकप्रद र लाभांश प्रस्ताव पारित

    काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सातौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा काठमाडौंको कालिकास्थानस्थित अमृतभोग केटरर्समा बुधबार सम्पन्न भएको हो । सभाले आर्थिक वर्ष २०७९/८० सम्मको वितरणयोग्य मुनाफाबाट हाल कायम...बाँकी

    पातारासी गाउँपालिकामा सगरमाथा लुम्बिनी इन्स्योरेन्सको कृषि बीमा सचेतना कार्यक्रम सम्पन्न

    काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको)ले जुम्लाको पातारासी गाउँपालिकामा कृषि सचेतना कार्यक्रम सम्पन्न गरेको छ । सलिकोको वार्षिक कार्यक्रम अनुसार उक्त कार्यक्रम सम्पन्न भएको छ । कम्पनीको जुम्ला शाखाको आयोजना र प्रदेश कार्यालयको समन्वयमा १...बाँकी

    अभिकर्ताको मनोरञ्जनका लागि भव्य ‘गाला कन्सर्ट विथ डीजे नाइट्स’ गर्दै नेशनल लाइफ

    काठमाडौं । जीवन बीमक नेशनल लाइफ इन्स्योरेन्सले अभिकर्ताको मनोरञ्जनका लागि बृहद् सांगीतिक तथा मनोरञ्जनात्मक कार्यक्रम ‘गाला कन्सर्ट’ विथ डीजे नाइट्स आयोजना गर्ने भएको छ। अन्य बीमा कम्पनीले अभिकर्तालाई मनोरञ्जन गराउनका लागि विदेश भ्रमणमा लैजाने कार्यक्रम...बाँकी

    आइएमई लाइफको अभिकर्ता नेतृत्व तथा क्षमता अभिवृद्धि तालिम सम्पन्न, १२५ जना बढी लाभान्वित

    काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले आफ्ना अभिकर्ताहरुलाई नेतृत्व विकास तथा क्षमता अभिवृद्धि तालिम प्रदान गरेको छ । कम्पनीले राप्ती एरिया अन्तर्गत लमही शाखाको आयोजनामा दाङको लमहीमा क्षमता अभिवृद्धि तालिम प्रदान गरेको हो । तालिममा प्रशिक्षक...बाँकी

    रिलायबल नेपाल लाइफको क्षमता विकास तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न

    काठमाडौ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड काठमाडौं क्षेत्रीय कार्यालयले क्षमता विकास तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न गरेको छ । जेठ ५ र ६ गते नगरकोटको रत्नागिरी रिसोर्टमा सम्पन्न भएको उक्त २ दिने कार्यक्रम कम्पनीका बरिष्ठ...बाँकी

    दाबी फरख-फारख गराउन आउन बीमितलाई सगरमाथा लुम्बिनी इन्स्योरेन्सको ताकेता

    काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) लामो पेन्डिङमा रहेका दाबी फरख–फारख गराउन आउन बीमितलाई ताकेता गरेको छ। कम्पनी आज एक सूचना प्रकाशित गरी आवश्यक कागजपत्र अपुग भई लामो समयदेखि पेन्डिङमा रहेका दाबी फरख–फारख गराउन...बाँकी

    एशियन लाइफको स्किल डेभलपमेन्ट एन्ड मोटिभेसन कार्यक्रम

    काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सको धादिङ शाखा कार्यालय र गजुरी उपशाखा कार्यालयको संयुक्त आयोजनामा स्किल डेभलपमेन्ट एन्ड मोटिभेसन तालिम सम्पन्न भएको छ । उक्त कार्यक्र जेठ ५ गते सम्पन्न भएको हो । धदिङ बेसिको क्रीक...बाँकी

    सानिमा रिलायन्स लाइफद्वारा कर्मचारी क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

    काठमाडौं । सानिमा रिलायन्स लाइफद्वारा प्रदेश २ अन्तर्गतका सम्पूर्ण कर्मचारीहरूलाई बर्दिबासमा कर्मचारी क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पान्डेको उपस्थितिमा संचालित उक्त कार्यक्रममा ५५ जना भन्दा बढी कर्मचारीहरूको उपस्थिति...बाँकी