काठमाडौं । नेपाल बीमा प्राधिकरणले त्रिभुवन विश्वविद्यालय, स्कूल अफ म्याथमेटिकल साइन्समा अध्ययनरत विद्यार्थीहरूसँग जोखिममा आधारित पूँजी तथा बीमालेख नियमन प्रक्रिया सम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । बिहीबार कुपण्डोलस्थित प्राधिकरणको केन्द्रीय कार्यालयमा सम्पन्न कार्यक्रममा स्नातक...बाँकी
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले माट्रिका आइ सेन्टरसँग सहकार्य गरी आर्थिक अभावका कारण उपचारबाट वञ्चित १०० जना मोतीबिन्दुका बिरामीहरूको जनकपुरमा हुने निःशुल्क शल्यक्रियामा सहयोग गरेको छ । उक्त कार्यक्रमका लागि कम्पनीले ६ लाख...बाँकी
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत १०० जना विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रियाका लागि आर्थिक सहयोग गरेको छ । कम्पनीले मातृका आई सेन्टरसँग सहकार्य गर्दै धनुषा र महोत्तरी जिल्लाका ग्रामीण क्षेत्रका...बाँकी
काठमाडौं । विश्व वातावरण दिवस २०२६ को अवसरमा मेटलाइफ नेपालल शंखरापुर नगरपालिका अन्तर्गत पर्ने पताप गाउँमा वृहत् वृक्षरोपण स्वयंसेवी कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । उक्त कार्यक्रम मेटलाइफ फाउन्डेसनको आर्थिक सहयोगमा तथा आर्बर डे फाउन्डेसन...बाँकी
काठमाडौं । हिमालयन रिइन्योरेन्स लिमिटेड चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासमा ४ करोड ४३ लाख ५२ हजार रुपैयाँ नोक्सानीमा गएको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ९८ करोड ९३ लाख ४ हजार रुपैयाँ...बाँकी
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले इश्युअर रेटिङमा उल्लेखनीय सुधार हासिल गरेको छ । केयर रेटिङ नेपाल लिमिटेडले कम्पनीको मूल्याङ्कन ‘केयर एनपी बीबीबी पल्स’ बाट स्तरोन्नति गर्दै ‘केयर एनपी ए माइनस’ प्रदान गरेको हो ।...बाँकी
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक तथा कर्मचारी समूहको करोडौं कित्ता सेयरको लकइन अवधि समाप्त हुने भएको छ । कम्पनीको २ करोड ८६ लाख कित्ता सेयरको लकइन अवधि असार ३० गते सकिने भएको हो...बाँकी
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका इलाम, बिर्तामोड, चन्द्रगढी र दमक शाखाको संयुक्त आयोजनामा अभिकर्ता प्रशिक्षण, व्यवसायिक योजना निर्माण तथा यस आर्थिक वर्षको लक्ष्य पुरा गर्ने विशेष योजना सहितको कार्यक्रम बिर्तामोडमा भव्य रूपमा सम्पन्न...बाँकी
काठमाडौं । देशको बीमा बजारमा ३० बर्षदेखि सेवा प्रदान गर्दै आएको नेको इन्स्योरेन्स लिमिटेडले आप्mनो सेवा संचालनको गौरवमय ३० बर्ष पुरा गरी यहि २०८३ जेष्ठ १७ गतेबाट ३१औं बर्षमा प्रवेश गरेकोछ । कम्पनीले आफ्नो ३०औँ...बाँकी
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको १८औँ वार्षिकोत्सवको अवसरमा मानव सेवाप्रति सामाजिक उत्तरदायित्व निर्वाह गर्दै मानव सेवा आश्रम बागलुङलाई खाद्यान्न सहयोग प्रदान गरिएको छ। वार्षिकोत्सवको अवसर पारेर कम्पनीका गण्डकी प्रदेशका उपप्रादेशिक प्रमुख बलराम गौतमले मानव...बाँकी