News Portal

  • गृहपृष्ठ विमा, समाचार

    राष्ट्र बैंकको वार्षिकोत्सवमा विराटनगरमा रक्तदान कार्यक्रम, हाजिरीजबाफ प्रतियोगिता हुने

    काठमाडौं । नेपाल राष्ट्र बैंकको ६९ औँ वार्षिकोत्सवको अवसरमा विराटनगर कार्यालयमा रक्तदान कार्यक्रम गरेको छ भने हाजिरीजबाफ प्रतियोगिता गर्ने भएको छ। बैंकले नेपाल रेडक्रस सोसाइटी मोरङको प्राविधिक सहयोगमा वैशाख १० गते रक्तदान कार्यक्रम गरेको थियो...बाँकी

    नेपाल लाइफले सार्वजनिक गर्यो केटाकेटी सुनौलो भविष्य जीवन बीमा योजना

    काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नेपाल लाइफ केटाकेटी सुनौलो भविष्य जीवन बीमा योजना सार्वजनिक गरेको छ । यो योजना वैशाख ११ गते कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण...बाँकी

    सूर्यज्योति लाइफ १७औं वर्षमा, थप गुणस्तरीय सेवा प्रदान गर्ने

    काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स १६ वर्ष पूरा गरी १७ वर्षमा प्रवेश गरेको छ । इन्स्योरेन्सले मर्जरको एक वर्ष पुरा गरि देशैभरि रहेका सम्पूर्ण शाखाहरुमा केक काटेर हर्षोल्लासका साथ १६औं वार्षिकोत्सव मनाएको हो । कम्पनीका...बाँकी

    सिद्धार्थ प्रिमियरद्वारा अपर हेवाखोला हाइड्रोपावरलाई बीमाको रु. २१.१९ करोड दाबी भुक्तानी

    काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको अगुवाइमा युनाइटेड अजोड इन्स्योरेन्ससँग सहबीमा रहेको अपर हेवाखोला हाइड्रोपावर कम्पनीलाई बाढीबाट पुगेको क्षतिबापतको दाबी भुक्तानी गरिएको छ। २०८० असार २ गते संखुवासभामा गएको भीषण बाढीबाट यो जलविद्युत आयोजनमा ठूलो क्षति...बाँकी

    आइएमई लाइफको व्यतित बीमालेख पूनर्जागरण गर्दा ५० प्रतिशत छुट पाइने

    काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले व्यतीत बीमालेख नवीकरण गर्दा विलम्ब शुल्कमा ५० प्रतिशत छुट दिने भएको छ। कम्पनीले व्यतीत भएका बीमालेख नवीकरण गर्दा त्यसमा लाग्ने ब्याज छुट गर्ने जनाएको हो । कम्पनीले २०८१ वैशाख...बाँकी

    सिटिजन लाइफको जेन जेड लक्षित कार्यक्रम तयार

    काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले जेन जेड लक्षित कार्यक्रम तयार गरेको छ । नव वर्ष २०८१ सालको आगमन सँगै कम्पनीले नयाँ र अद्वितीय ढङ्गले सेवा ग्राहिहरुलाई सहायता पुर्याउने उद्देश्यका साथ कार्यक्रमहरु तयार पारेको हो ।...बाँकी

    नेप्सेमा एशियन लाइफको २४ लाख ४५ हजार कित्ता बोनश शेयर सूचिकृत

    काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज आइतबार एशियन लाइफ इन्स्योरेन्सको २४ लाख कित्ता बढी बोनश शेयर सुचिकृत भएको छ । आज एशियन लाइफ इन्स्योरेन्सको ७ दशमलव ७५ प्रतिशतले हुन आउने २४ लाख ४५ हजार...बाँकी

    एनआइसी एशिया क्यापिटल र क्लासिक भ्यु रिसोर्टबीच आइडिया टु आइपीओ सेवा सम्बन्धी सम्झौता

    काठमाडौं । एनआईसी एशिया क्यापिटलले आइडिया टु आइपीओ सेवा अन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीहरुलाई कम्पनीको स्थापना कालदेखि आइपीओ जारी गर्ने चरणसम्म पु-याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउदै आईरहेको छ । सोही सेवा अन्तर्गत एनआइसी...बाँकी

    पोलिसी एडको अन्तरबीमा फुट्सल प्रतियोगिता सम्पन्न, नेको इन्स्योरेन्सले जित्यो उपाधी

    काठमाडौं । पोलिसी एडको पहिलो अन्तरबीमा फुट्सल टुर्नामेन्ट २०८१ सफलतापुर्वक सम्पन्न भएको छ । उक्त फुट्सल टुर्नामेन्टको उपाधी नेको इस्स्योरेन्सले जित्न सफल भएको छ । उप विजेताको उपाधी हिमालयन लाईफ इन्स्योरेन्सले प्राप्त गरेको छ ।...बाँकी

    एशियन लाइफद्वारा घातक रोग वापत बीमितलाई २० लाख रुपैयाँ हस्तान्तरण

    काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड अत्तरिया उपशाखाले घातक रोग वापत बीमितलाई २० लाख रकमको चेक हस्तान्तरण गरेको छ । शनिबार गोदावरी नगरपालिका अत्तरिया उपशाखाले कार्यक्रमको आयोजना गरी घातक रोग दावी भुक्तानी वापत २०...बाँकी