News Portal

  • गृहपृष्ठ विमा, समाचार

    एभिएसन रिस्क म्यानेजमेन्ट कन्क्लेभ: ‘उड्डयन सुरक्षासम्बन्धी रणनीति बनाउन एउटा महत्वपूर्ण पहल’

    काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको)को आयोजनामा आज काठमाडौंमा एभिएसन रिस्क म्यानेजमेन्ट कन्क्लेभ–२०२४ सुरु भएको छ। दुसित प्रिन्सेस काठमाडौं होटेलमा सुरु भएको कन्क्लेभको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले गरेका...बाँकी

    बीमा दाबी सरलीकरण तथा छिटो दाबी भुक्तानीसम्बन्धी छलफल

    काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले हालैको अविरल वर्षाका कारण आएको बाढी तथा पहिरोबाट नागरिकको घर, सम्पत्ति तथा संरचनाहरूमा भएको क्षतिको बीमा दाबी भुक्तानी यथासम्भव छिटो गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिनुभएको छ ।...बाँकी

    बाढीपहिरोको वितन्डाः सिटिजन लाइफले दाबी भुक्तानी छिटो दिन शाखाहरुमा खोल्यो विशेष कक्ष

    काठमाडौं । देशभर बाढीपहिरोले वितन्डा मच्चाइरहेको बेला सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले दाबी भुक्तानी छिटो दिन शाखाहरुमा विशेष कक्ष सञ्चालनमा ल्याएको छ। कम्पनीले आज एक सूचना प्रकाशित गरी बाढीपहिरोको यस कठिन समयमा जीवन बीमा दाबी भुक्तानीलगायतका...बाँकी

    नेशनल लाइफको मिट द सीईओ कार्यक्रम सम्पन्न, विभिन्न विधामा ३५ जना सम्मानित

    काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले मासिक स्किम अन्तर्गत तोकिएको लक्ष्य पुरा गर्ने अभिकर्ताहरुलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृतसंग साक्षात्कार सहितको डिनर कार्यक्रम “मिट द सीईओ” सम्पन्न गरेको छ । गण्डकी प्रदेशबाट योग्य भएका करिब ३५...बाँकी

    एक वर्षपछि एनएलजी र एलआईसीलाई हकप्रद निष्काशनको अनुमति, प्रक्रिया पुगेका अन्यले पनि पाउने

    काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी र लाइफ इन्स्योरेन्स कर्पाेरेशन (एलआईसी) नेपाल ले हकप्रद सेयर निष्काशनका लागि अनुमति पाएका छन् । हकप्रद सेयर निष्काशनका लागि एनएलजी इन्स्योरेन्स र एलआईसी नेपाललाई अनुमति दिएको नेपाल धितोपत्र बोर्ड (सेबोन)का...बाँकी

    बीमा सुधारका लागि डा. शम्भु आचार्यको नेतृत्वमा सुझाव समिति गठन

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य बीमामा देखिएका समस्या समाधानमा सुझाव दिन डा. शम्भुप्रसाद आचार्यको नेतृत्वमा सुझाव समिति गठन गरेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले मन्त्रिस्तरीय निर्णय गर्दै आचार्यको संयोजकत्वमा नौ सदस्यीय...बाँकी

    नेशनल लाईफले गर्यो गण्डकी प्रदेशका अभिकर्ताहरूलाई सम्मान

    काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले पोखराको होटल ल्याण्डमार्कमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा सिइओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ । आर्थिक वर्ष २०८०/८१ मा तोकिएको बीमाशुल्क संकलन गरी गण्डकी प्रदेशबाट योग्य भएका...बाँकी

    बाढी पीडित बीमितको दाबी भुक्तानी छिटो गर्न अध्यक्ष सिलवालको निर्देशन

    काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बाढीमा क्षति भएको दाबीलाई यथासीघ्र भुक्तानी गर्न निर्देशन दिएका छन् । बाढी पहिरोबाट नागरिकको घर, सम्पत्ति तथा संरचनाहरूमा भएको क्षतिको बीमा दाबी भुक्तानी यथासम्भव छिटो गर्न बीमा...बाँकी

    नेशनल लाइफको मिट द सीईओ कार्यक्रम सम्पन्न, विभिन्न विधामा ३५ जना सम्मानित

    काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले मासिक स्किम अन्तर्गत तोकिएको लक्ष्य पुरा गर्ने अभिकर्ताहरुलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृतसंग साक्षात्कार सहितको डिनर कार्यक्रम “मिट द सीईओ” सम्पन्न गरेको छ । गण्डकी प्रदेशबाट योग्य भएका करिब ३५...बाँकी

    विहादी गाउँपालिकामा यूनाइटेड अजोड इन्स्योरेन्सको घुम्ती बीमा सेवा सञ्चालन

    काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले घुम्ती बीमा सेवा सञ्चालन गरेको छ । कम्पनीले आजबाट पर्वत विहादी गाउँपालिकामा घुम्ती बीमा सेवा सञ्चालन गरेको हो । पर्वत शाखाका शाखा प्रमुख बिक्रम ढुङ्गानाका अनुसार घुम्ती बीमा सेवा...बाँकी