काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले लघु जीवन बीमा सेवाको औपचारिक थालनी गरेको छ । सुर्खेतको बिरेन्द्रनगरमा बुधबार आयोजित एक समारोहमा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले कम्पनीको औपचारिक कारोबार उद्घाटन गरेका हुन् ।...बाँकी
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिने हो । कम्पनीले प्रिमियम मूल्यमा बिक्री खुला गरेको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीले आज साउन १० गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले...बाँकी
काठमाण्डाैं । नेपाल बीमा प्राधिकरणले दिएकाे चुक्ता पूँजी वृद्धिकाे निर्देशन पालन गर्न आपसमा गाभिएर सूर्य लाईफ र ज्याेती लाईफबाट सूर्यज्याेती लाईफमा रुपान्तरण भएपछि बीमा काराेबारमा सकारात्मक परिणाम देखिएकाे छ। केही जीवन बीमा कम्पनीहरुबीचकाे मर्जरलाई लिएर...बाँकी
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना नेपाल भरका क्षेत्रिय/शाखा/उप शाखा कार्यालयका प्रमुखहरुका लागि सम्पति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा बित्तिय लगानी निवारण सम्बन्धि एक दिने तालिम सम्पन्न गरेको छ । तालिम साउन ६ गते भैरहवास्थित...बाँकी
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको सम्पत्ति शुद्धिकरण तालिम सम्पन्न भएको छ । उक्त तालिम भैरहवामा साउन ६ गते कम्पनीका कर्मचारीहरुको उपस्थितीमा सम्पन्न भएको हो । कम्पनीका १२० जना कर्मचारी, कम्पनीका विभागीय प्रमुख, शाखा प्रमुखहरुको...बाँकी
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी कर्मचारी संघ मदेश प्रदेशको भेला सम्पन्न भएको छ । बर्दिवासमा सम्पन्न भएको उक्त भेला कर्मचारी संघ मधेश प्रदेश संयोजक कुसेश्वर यादवको सभापतीत्वमा कार्यक्रम संचालन भएको हो । संचालित कार्यक्रममा...बाँकी
काठमाडौं । मेट लाइफ फाउन्डेसन र वुमन एक्टले महिला उद्यमीको विकासका लागि कार्यक्रम गर्ने भएका छन् । मेट लाइफ फाउन्डेसनले नेपालका सीमान्तकृत र जोखिममा परेका समुदायका ५,००० भन्दा बढी महिला उद्यमीहरूलाई तालिम र उत्थान गर्न...बाँकी
काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सका ग्राहकलाई माया मेट्रो हस्पीटलमा छुट हुने भएको छ । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र माया मेट्रो हस्पीटल, धनगढी बिच सेवा प्रदान गर्ने सम्झौता भएको हो । उक्त सम्झौता पत्रमा आइजीआई प्रुडेन्सियल...बाँकी
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले टाउन हल सभाको १० औँ संस्करण, मंगलबार सम्पन्न गरेको छ । कम्पनीले कार्यरत सम्पूर्ण कर्मचारीहरुका लागि प्रत्यक्ष तथा भिडियो कल मार्फत हरेक त्रैमासिक अन्तरालमा यस कार्यक्रमको आयोजना गर्दै आइरहेको...बाँकी
काठमाण्डाै । सरकारी स्वामित्वकाे निर्जीवन बीमक राष्ट्रिय बीमा कम्पनीका कर्मचारी आन्दाेलनमा छन् । सञ्चालक समिति र कर्मचारी संघबीच भएकाे सहमति कार्यान्वयन नभएकाे विराेधमा कर्मचारीहरू चरणबद्ध आन्दाेलनमा उत्रिएका हुन् । राष्ट्रिय बीमा कम्पनीका आन्दाेलनरत कर्मचारीले प्रमुख...बाँकी