News Portal

  • गृहपृष्ठ लाभांश, समाचार

    पुरानो लाभांश तथा हकप्रद संकलन गर्न आउन शेयरधनीलाई सूर्यज्योति लाइफको आग्रह

    काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न आर्थिक वर्षको पुरानो लाभांश (नगद र बोनस शेयर) र हकप्रद शेयर लिन बाँकी शेयरधनीहरुलाई संकलन गर्न आउन आग्रह गरेको छ। कम्पनीको शेयर रजिस्ट्रार एनआईसी एसिया क्यापिटलबाट आज जारी...बाँकी

    रिलायबल नेपाल लाइफको साधारणसभा सम्पन्न, प्रस्तावित लाभांश पारित

    काठमाडौं । रिलायबल नेपाल लाइफले आफ्नो आठौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्यांक्वेटमा सम्पन्न भएको हो । सभाले आर्थिक वर्ष २०८०।८१ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजी ४ अर्ब ६४...बाँकी

    ४.७४ प्रतिशत लाभांश पारित गर्न हिमालयन रिइन्स्योरेन्सले डाक्यो साधारण सभा

    काठमाडौं । लाभांश प्रस्ताव पारित गर्न हिमालयन रिइन्स्योरेन्सले चौथो वार्षिक साधारण सभा बोलाएको छ । कम्पनी सञ्चालक समितिको जेठ १ गते बसेको बैठकले जेठ २५ गते काठमाडौंमा बिहान ११ बजे साधारण सभा आह्वान गरेको हो...बाँकी

    रिलायन्स फाइनान्सले लाभांश वितरण नगर्ने

    काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ । फाइनान्सको चैत २९ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीले गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो...बाँकी

    आजसम्म शेयर किन्नले सानिमा रिलायन्स लाइफको प्रस्तावित लाभांश पाउने

    काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली अर्थात फागुन २६ गते एक दिनका लागि बुकक्लोज गर्दैछ। यस अनुसार आजसम्म नेप्सेमा...बाँकी

    सानिमा रिलायन्स लाइफको लाभांश घोषणा

    काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८०।८१ का लागि लाभांश घोषणा गरेको छ। कम्पनी सञ्चालक समितिको फागुन १२ गते बसेको बैठकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई वितरणयोग्य लाभांशबापत चुक्तापुँजीको कुल ९.२४८९ प्रतिशत...बाँकी

    लाभांश पारित गर्न आइएमई लाइफले डाक्यो एजीएम, बुक क्लोज कहिले ?

    काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो आठौँ वार्षिक साधारण सभा फागुन २५ गते आईतबार दियो महल, धुम्बाराही काठमाडौंमा बिहानको ११ बजे सञ्चालन हुने जनाएको छ । कम्पनीको फागुन २ गते बसेको सञ्चालक समितिको बैठकले...बाँकी

    नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले बोलायो साधारणसभा, लाभांश नदिने

    काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले वार्षिक साधारणसभा बोलाएको छ । बैंकले फागुन १५ गतेका लागि वार्षिक साधारणसभा बोलाएको छ । सभा बोलाएको बैंकले यो पटक सेयरधनीलाई लाभांश नदिने भएको छ । बैंकले माघ २८...बाँकी

    आजसम्म कायम शेयरधनीले नेपाल लाइफको २१% लाभांश पाउने

    काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज पुस ९ गते अन्तिम दिन रहेको छ। लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले भोलि माघ १० गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ...बाँकी

    नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले लाभांश नबाँड्ने

    काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले आर्थिक वर्ष २०८०।८१ का लागि लाभांश वितरण नगर्ने भएको छ। बैंक सञ्चालक समितिको आज बसेको बैठकले उक्त आर्थिक वर्षका लागि नगद तथा बोनस शेयर वितरण सम्बन्धमा कुनै प्रस्ताव पेस...बाँकी