काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सको सञ्चालक समितिको अध्यक्षमा प्रेमा राज्यलक्ष्मी सिंह पुनः निर्वाचित भएकी छन् । असार ५ गते सम्पन्न कम्पनीको ३७औं वार्षिक साधारण सभाबाट सर्वसम्मतिमा सिंह पुनः अध्यक्ष चयन भएकी हुन् । बीमा ऐन...बाँकी
काठमाडौं । नेपाल उद्योग परिसंघले नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर प्रा.डा. विश्वनाथ पौडेललाई बधाई एवं शुभकामना व्यक्त गरेको छ । परिसंघका अध्यक्ष राजेश कुमार अग्रवाल नेतृत्वको परिसंघ टोलीले आइतबार नवनियुक्त गभर्नर पौडेललाई बधाईसहित मुलुकको अर्थतन्त्रका...बाँकी
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल गठन गरेको छ । डा. रेवत बहादुर कार्कीको संयोजकत्वमा राष्ट्र बैंकले बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल गठन गरेको हो । बैंकिङ क्षेत्रको समग्र सुधार र...बाँकी
काठमाडौं । नेपाल राष्ट्र बैंकले किरण पण्डितलाई संस्थाको प्रवक्ताको रूपमा नियुक्त गरेको छ । राष्ट्र बैंकको हालैको निर्णयअनुसार पण्डित अब बैंकको आधिकारिक सूचना सम्प्रेषण तथा सार्वजनिक संचार व्यवस्थापनको जिम्मेवारी सम्हाल्नेछन् । पण्डितले आर्थिक, मौद्रिक र...बाँकी
काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंकका पूर्वअध्यक्ष तथा पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजेन्द्रवीर राय पक्राउ परेका छन् । २ अर्ब ५० करोड रुपैयाँ भन्दा बढी रकम हिनामिना गरेको आरोपमा सीईओ राय पक्राउ परेका हुन् ।...बाँकी
काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडका प्रमुख सञ्चालन अधिकृत विकास आनन्द बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका छन् । बैंकले एक सूचना जारी गर्दै गत जेठ १३ गतेदेखि लागू हुने गरी आनन्दलाई नायब प्रमुख...बाँकी
काठमाडौं । सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकको गभर्नरमा विश्वनाथ पौडेल नियुक्तिविरुद्धको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासले बुधबार गभर्नरमा पौडेलको नियुक्तिमा कारण देखाऊ आदेश जारी गरेको हो। न्यायाधीश...बाँकी
काठमाडौं । सर्वोच्च अदालतमा मंगलबार गभर्नर विश्वनाथ पौडेलविरुद्ध रिट दर्ता भएको छ। गभर्नर बन्न विज्ञता नभएको भन्दै अधिवक्तात्रस अनन्तराज लुइँटेल, विशाल थापा र प्रतिभा उप्रेतीले पौडेलको नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दर्ता गरेका...बाँकी
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिको अध्यक्षमा चन्द्र सिंह साउद सर्वसम्मतिबाट चयन भएका छन्। कम्पनीको जेठ १२ गते बसेको सञ्चालक समितिको बैठकले साउदलाई सर्वसम्मतिबाट अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । त्यस्तै, कम्पनीको जेठ...बाँकी
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलले कार्यकारी निर्देशक डा. गुणकर भट्टको राजीनामा अस्वीकृत गरेका छन् । गभर्नर डा. पौडेलले कार्यकारी निर्देशक भट्टको राजीनामा अस्वीकृत गरी सरुवा गरेका हुन् । गभर्नर बन्न डा.भट्टले...बाँकी