News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, मुख्य समाचार, समाचार

    एनएमबि बैंकको कर्णाली प्रदेशले गर्यो काँक्रेबिहार वरिपरि सरसफाइ

    काठमाडौं । एनएमबि बैंक लिमिटेड कर्णाली प्रदेशले सुर्खेतको काँक्रेबिहार वरिपरि सरसफाइ गरेको छ । शनिबार जिल्लाको वीरेन्द्रनगर नगरपालिका ९ लाटिकोहिलिमा विश्व सम्पदा दिवसको अवसरमा बैंकले प्रभातफेरिका साथै काक्रेबिहार वरिपरि सरसफाई गरेको हो । बैंकको कर्णाली...बाँकी

    एनएमबि बैंकको “नयाँ वर्ष नयाँ धमाका, सजिलो क्युआर कर्जा

    काठमाडौं । एनएमबि बैंकले नयाँ बर्ष २०८० को उपलक्ष्यमा नयाँ बर्ष, नयाँ धमाका नारा सहित एनएमबि सजिलो क्युआर कर्जाको शुरुवात गरेको छ । नेपाल सरकारले लिएको डिजिटल नेपालको अवधारणालाई आत्मसाथ गर्दै यस बैंकले सर्वसाधारणसम्म वित्तीय...बाँकी

    नर्भिक हस्पिटल ३० औं वर्षमा प्रवेश, स्वास्थ्य प्याकेजमा भारी छुटकाे अफर

    काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटल ३० औं वर्षमा प्रवेश गरेको छ । ३० औं वर्षमा प्रवेशसँगै नर्भिकले आफ्ना सेवाग्राहीहरुलाई लक्षित गरेर स्वास्थ्य प्याकेजमा ३० प्रतिशत छुटको कार्यक्रम ल्याएको छ । जसमा अस्पतालका सबै स्वास्थ्य प्याकेजमा...बाँकी

    लुम्बिनी विकास बैंकको थप नयाँ एटीएमको उद्घाटन

    काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले देशका बिभिन्न ठाउँमा बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यले मिति २०७९ चैत २७ गते थप एक एटीएमको उद्घाटन गरेको छ । बैंकले हाल ८९ वटा शाखा, १ वटा एक्सटेन्सन काउण्टर मार्फत...बाँकी

    “आइएमई पेबाट सजिलै आइएमई लाईफको बीमा पोलिसी नविकरण गर्न सकिने”

    काठमाडौं । काठमाडौ+ चैत २६ । आइएमई ग्रुप अन्तर्गत आइएमई डिजिटल सोलुसन लिमिटेडको “आइएमई पे” ले प्रदान गर्ने बीमा सेवा भुक्तानीअन्तर्गत अब सेवाग्राहीहरुले सजिलै आइएमई लाईफ इन्स्योरेन्स कम्पनीको बीमा पोलिसी नविकरण गर्न सकिने भएको छ...बाँकी

    एनआईसी एशिया बैंकका ग्राहकलाई केसर स्विट्स एन्ड फुड्समा डिजिटल भुक्तानी गर्दा १०% छुट

    काठमाण्डौ । ‘डिजिटल फर्स्ट बैंक’ बन्ने दीर्घकालीन लक्ष्यसहित डिजिटल बैंकिङको प्रवर्द्धन गरिरहेको एनआईसी एशिया बैंकका ग्राहकलाई काठमाण्डौस्थित पशुपति प्लाजामा रहेको केसर स्विट्स एन्ड फुड्समा विभिन्न मिठाईका परिकारहरु खरिद गर्दा १० प्रतिशत छुट उपलब्ध गराउने समझदारी...बाँकी

    सिटिजन लाइफले शुरु गर्यो बीमा जागरण अभियान अन्तर्गत सुनौलो १०० दिन कार्यक्रम

    काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आज चैत्र २४ गतेदेखि २०८० साल असार मसान्तसम्म जीवन बीमा जागरण अभियान अन्तर्गत सुनौलो १०० दिन कार्यक्रमको सुरुवात गरेको छ । पुरै देश आर्थीक तरलता संकटबाट गुज्रिरहेको यस चुनौतीपुर्ण...बाँकी

    कृषि विकास बैंकद्धारा जह्रुँ गाः हाथु भैरब पूनः स्थापनार्थका लागि आर्थिक सहयोग

    काठमाडौं । कृषि विकास बैंकले जह्रुँ गाः हाथु भैरब पूनः स्थापनार्थका लागि आर्थिक सहयोग गरेको छ । काठमाडौं कीर्तिपुर स्थित गुतपौ टोलमा जह्रुँ गाः हाथु भैरब पूनः स्थापनार्थ कीर्तिपुर कम्यूनिटी होमस्टेका अध्यक्ष प्रदिप महर्जनलाई बैंकका...बाँकी

    सनराइज बैंकले रोज भिलेज हाउजिङ्ग भित्र रहेको घरजग्गा बेच्दै

    काठमाडौं । सनराइज बैंकले आफ्नो स्वामित्वमा रहेको गैरबैंकिङ्ग सम्पत्ति बिक्री गर्ने भएको छ । बैंकले भक्तपुरको बालकोट ३ स्थित ६ वटा कित्ता बिक्री गर्ने भएको हो । बैंकले बालकोट स्थित रोज भिलेज हाउजिङ्ग भित्र रहेका...बाँकी

    महालक्ष्मी विकास बैंकले चैत २९ गतेदेखि ऋणपत्र बेच्दै, ११ प्रतिशत ब्याज दिने

    काठमाडौं । महालक्ष्मी विकास बैंकले चैत २९ गतेदेखि १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । बैंकले १० वर्ष अवधिको वार्षिक ११ प्रतिशत ब्याजदरमा ‘११ प्रतिशत महालक्ष्मी डिबेन्चर २०८९’ बिक्री...बाँकी