काठमाडौं । ग्लोबल आइएमई बैंकले पुराना एटिएम मेसिन बिक्री गर्ने भएको छ । बैंकले विभिन्न ठाउँमा रहेका पुराना १० वटा एटिएम मेसिन बिक्रीमा राखेको जनाएको छ । बैंकको कमलादी स्थित कार्यालय परिसरमा रहेका ७ थान, अनामनगर...बाँकी
काठमाडौं । महालक्ष्मी विकास बैंकका दुई शाखा कार्यालय स्थानान्तरण गरिएको छ । बैंकको मसुरिया र हेटौंडा शाखा कार्यालय स्थानान्तरण गरिएको हो । बैंकको कैलालीको गौरीगंगा नगरपालिका-८ मसुरिया स्थित शाखा साविकको घरबाट १ सय मिटर पश्चिमतर्फ...बाँकी
काठमाडौं । नेपाल एसबिआई बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत नेपाल प्रहरी प्रधान कार्यालय, नक्साल, काठमाडौंलाई ¥याफ्ट बोट तथा उद्वार सामाग्रीहरु प्रदान गरेको छ । कार्यक्रममा बैंकका अध्यक्ष, जयती बन्सलले नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक, शिद्धी बिक्रम...बाँकी
काठमाडौं । नबिल बैंकको ‘नबिल सस्टेनेबल बैंकिङ’ पाँचौ वर्षमा प्रवेश गरेको छ। चौथो वार्षिकोत्सवका अवसरमा यही असार १५ देखि २१ गतेसम्म बैंकले ‘नबिल ग्रीन विक’ मनाउन लागिएको बैंकले जनाएको छ। नबिल ग्रीन विकमा विभिन्न क्षेत्रका...बाँकी
काठमाडौं । कुमारी बैंकले एक भन्दा बढी खातामा एउटै मोबाइल नम्बर (आधिकारिक तथा योग्य खातामा बाहेक) राखेर खाता सञ्चालन गर्न बन्देज गर्ने भएको छ । बैंकले एक भन्दा बढी खाताहरूमा एउटै मोबाइल नम्बर राखि बैंकिङ्ग...बाँकी
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले राष्ट्रिय धान दिवसको अवसरमा धान खेती कर्जा सार्वजनिक गरेको छ । नेपाल सरकारको आर्थिक वर्ष २०८२/८३ को बजेट बक्तव्यमा मुलुकलाई आगामी २ वर्षमा धानमा आत्मनिर्भर बनाउन लिएको रणनीतिलाई सहयोग...बाँकी
काठमाडौं । नेपाल एसबिआई बैंकद्वारा लुम्बिनी बिकास कोषलाई सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कोषद्वारा संचालित बिभिन्न संरक्षणका कार्यक्रमका लागि रु १०.०० लाख सहयोग रकम हस्तान्तरण गरेको छ । उक्त सहयोग रकम वातावरण संरक्षण, उद्यान निर्माण, खानेपानी...बाँकी
काठमाडौं । महालक्ष्मी विकास बैंकले ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज बैंकिङ्ग सुविधा उपलब्ध गराउने बैंकको नीति बमोजिम फोन पे सँगको साझेदारीमा पुर्ण डिजिटल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ । यस अन्तर्गत ग्राहकहरुले यस बैंकको...बाँकी
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले अन्तर्राष्ट्रिय लघु, साना तथा मझौला व्यवसाय दिवस मनाएको छ। बैंकले आफूले ऋण लगानी गरेका लघु, साना तथा मझौला उद्यमीले उत्पादन गरेका वस्तुहरूलाई बजारीकरणमा सहजीकरण गर्ने उद्देश्यले सञ्चालन गरेको ग्लोबल...बाँकी
काठमाडौं । नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गको असार १३ गते बसेको सञ्चालक समितिको ७१औँ बैठकले कम्पनीको प्रबन्ध सञ्चालक एवं प्रमुख कार्यकारी अधिकृतको पदमा सन्तोष कुमार भण्डारीलाई नियुक्त गरेको छ । असार १३ गतेदेखि लागू हुने उनलाई...बाँकी