News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    नेपाल बैंकका कर्मचारी र ग्राहकलाई काठमाडौं डेन्टल हस्पिटलमा छुट

    काठमाडौं । नेपाल बैंक लिमिटेड र काठमाडौं डेन्टल हस्पिटलबीच छुट प्रदान गर्ने सम्झौता भएको छ । नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारी र ग्राहकलाई काठमाडौंको माछापोखरीमा अवस्थित बुद्ध मलमा रहेको काठमाडौं डेन्टल हस्पिटल एन्ड रिसर्च सेन्टरमा...बाँकी

    सडक सौन्दर्यीकरण परियोजनाका लागि सिटिजन्स बैंकको सहयोग

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विराटनगर महानगरपालिका क्षेत्रभित्र पर्ने रानी–बरगाछी सडक सौन्दर्यीकरण परियोजनाका लागि २ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने...बाँकी

    कर्णाली डेभलपमेन्ट बैंक समस्याग्रस्त घोषणा, व्यवस्थापन राष्ट्र बैंकको नियन्त्रणमा

    काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त संस्था घोषणा गरेको छ । नेपालगञ्जको बाँकेमा केन्द्रीय कार्यालय रहेको ‘ख’ वर्गको इजाजतपत्र प्राप्त वित्तीय संस्था कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त संस्था घोषणा गरेको हो । राष्ट्र...बाँकी

    सिद्धार्थ बैंकले मनायो २२ औं वार्षिकोत्सव

    काठमाडौं । सिद्धार्थ बैंकले आफ्नो स्थापना कालको २२ औं वर्ष पुरा गरेको छ । २०५९ साल पौष ९ गते १७ औं वाणिज्य बैंकको रूपमा सिद्धार्थ बैंक स्थापना भएको थियो । बैंक सञ्चालनको २२ वर्ष पूरा...बाँकी

    १ लाख १४ हजार ऋणीलाई २५.५५ अर्ब रुपैयाँ ब्याज अनुदान, बिना धितो साढे २ अर्ब

    काठमाडौं । नेपाल राष्ट्र बैंकले गत कात्तिक महिनासम्म साढे २५ अर्बभन्दा ब्याज अनुदान प्रदान गरेको छ । सहुलियतपूर्ण कर्जाका लागि प्रवाह गरिएको कुल ब्याज अनुदान २५ अर्ब ५५ करोड ८२ लाख रुपैयाँ खर्च गरेको हो...बाँकी

    सिटिजन्स बैंकमा मोबाइलबाट खाता खोल्दा ०.२५ प्रतिशत बढी ब्याज

    काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले निक्षेप संकलनका लागि विभिन्न योजना ल्याउँछन् । र, बैंकहरूले निक्षेप संकलनका लागि नयाँ नयाँ विकल्प सोच्न थाल्छन् ।  प्रविधिको विकाससँगै बैंकहरूले पनि सोही अनुसारका निक्षेप संकलनका योजना तथा प्रडक्ट...बाँकी

    लुम्बिनी विकास बैंक र लिजेण्ड प्रोपर्टिजबीच व्यावसायिक सम्झौता

    काठमाडाैं । लुम्बिनी विकास बैंक लिमिटेड र लिजेण्ड प्रोपर्टिज प्रालिबीच सोमबार व्यावसायिक सम्झौता भएको छ । बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुमन आचार्य र लिजेण्ड प्रोपर्टिज प्रालिका तर्फबाट उपाध्यक्ष पूर्णबहादुर लिम्बूले उक्त सम्झौतमा हस्ताक्षर...बाँकी

    नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीलाई ब्याग वितरण

    काठमाडौं । नेपाल एसबिआई बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका वडा नं. ६, काभ्रेपलाञ्चोकस्थित भक्तेश्वर गोसाईकुण्ड माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि स्कुल ब्याग वितरण गरेको छ । उक्त सामाग्रीहरु बैंकका बाग्मती प्रदेश...बाँकी

    पौने १ करोड कित्ता सेयर बेच्दै माछापुच्छ्रे बैंकका सेयरधनी

    काठमाडौं । माछापुच्छ्रे बैंकको पौने १ करोड कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकका संस्थापक सेयरधनीहरूको नाममा रहेको सेयर बिक्रीमा राखेका हुन् । संस्थापक समूहका सेयरधनीले आफ्नो नाममा रहेको ८१ लाख ३६ हजार ५२१...बाँकी

    सिटिजन्स बैंक र इजी डेन्टलबीच समझदारी

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र इजी डेन्टलबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्ड बाहक र मोबाइल बैंकिङ ग्राहकहरूले इजी डेन्टलमा १५...बाँकी