काठमाडौं । सिन्धु विकास बैंकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेश देवकोटाले आज पुस २६ गते बैंकको केन्द्रीय कार्यालयमा आयोजित एक समारोहबीच पदभार सम्हालेका छन्। बैंकको सञ्चालक समितिले देवकोटालाई ४ वर्षका लागि सीईओमा नियुक्त गरेको...बाँकी
काठमाडौं । सिटिजन्स बैंकको साढे २ लाख बढी कित्ता शेयर बिक्रीमा राखिएको छ। बैंकको संस्थापक समूहको २ लाख ६४ हजार ६१.५८ कित्ता शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा हाललाई बैंकका विद्यमान संस्थापक शेयरधनीहरुले खरिदका लागि...बाँकी
काठमाडौं । एनएमबि बैंकको २९ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बिहीबार त्रिभुवन आर्मी अफिसर्स क्लब, काठमाडौंमा २९औं वार्षिक साधारण सभा सम्पन्न भएको हो । एनएमबी बैंकका सञ्चालक समितिका अध्यक्ष मनोजकुमार गोयलको सभापतित्वमा...बाँकी
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक खाता खोल्दा ‘राष्ट्रिय परिचयपत्र’ अनिवार्य रुपमा पेस गर्नुपर्ने व्यवस्था गरेको छ। केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाको नाममा जारी एकीकृत निर्देशनमा संशोधन गर्दै आउँदो माघ १ गतेबाट राष्ट्रिय परिचयपत्रका...बाँकी
काठमाडौं । नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारी र बैंकमा खाता रहेका ग्राहकलाई बुध्द एयरमा छुट हुने भएको छ । बुध्द एयरबाट प्रदान गरिने हवाई सेवा र कार्गो सर्भिसका विभिन्न शुल्कमा विशेष छुट प्रदान गर्ने सम्झौतामा...बाँकी
काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंकको सम्पत्ति तथा दायित्वको मूल्यांकन गर्न डु डिलिजेन्स अडिट (डीडीए) गर्न चार्टर्ड एकाउन्टेन्ट्स (सीए) फर्म तथा कम्पनीलाई प्रस्ताव पेस गर्न आह्वान गरिएको छ। नेपाल राष्ट्र बैंकले गठन गरेको व्यवस्थापन समूहले कर्णाली...बाँकी
काठमाडौं । एनएमबि बैंकको २९ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा बैंकका संचालक समितिका अध्यक्ष, सञ्चालक र शेयरधनी महानुभावहरुको उपस्थितिमा त्रिभुवन आर्मि अफिसर्स क्लब, टुँडिखेल, काठमाडौंमा सम्पन्न भएको हो । एनएमबि बैंकको...बाँकी
काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडले ग्रीन क्लाइमेट फन्ड (जीसीएफ) बाट मध्यम आकारको श्रेणीमा मान्यता प्राप्त गर्न सफल भएको छ । यससँगै बैंक नेपालको पहिलो निजी क्षेत्रको संस्था र पहिलो वाणिज्य बैंक बन्न सफल...बाँकी
काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान) अध्यावधिक गर्न ग्राहकसँग अनुरोध गरेको छ । ग्राहकको खाताबाट गरिएको करकट्टीको विवरण ‘आयकर ऐन २०५८’ बमोजिम नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजस्व विभागद्वारा जारी...बाँकी
काठमाडौं । नेपाल एसबिआई बैंकद्धारा सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत दोलखा जिल्लाको भिमेश्वर नगरपालिका वडा नं ९ स्थित श्री सुर्के माध्यमिक विद्यालय भण्डारेमा अध्ययनरत सम्पुर्ण विद्यार्थीहरुका लागि स्कुल ब्याग तथा शैक्षिक सामाग्री प्रदान गरेको छ ।...बाँकी