News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    एभरेष्ट बैंकमा आबद्धले निरभाना फिजियोथेरापीमा विशेष छुट पाउने

    काठमाडौं । एभरेष्ट बैंक लिमिटेड र निरभाना फिजियोथेरापी एण्ड वेलनेस सेन्टर, लाजिम्पाट बिच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ । यो संगै बैंकका सम्पूर्ण ग्राहक तथा कर्मचारीहरुले उक्त वेलनेस...बाँकी

    मोरङ्गमा नबिल बैंकको २६६ औं शाखा उद्घाटन

    मोरङ्ग । देशकै अग्रणी बैंकको रूपमा परिचित नबिल बैंक लिमिटेडको २६६औँ शाखा मोरङ्ग जिल्लाको सुन्दर हरैँचा नगरपालिका गोठगाँउ अवस्थित पूर्वाञ्चल विश्वविद्यालय परिसरमा उद्घाटन गरिएको छ । बैंकिङ पहुँच तथा सेवा विस्तार रणनीतिका साथ गोठगाउँमा शाखा...बाँकी

    लुम्बिनी विकास बैंकको संस्थापक शेयर विक्रीमा

    काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडको २ लाख ६३९ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । बैंकले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरिद गर्न पाउने गरी यी शेयर विक्रीमा ल्याएको हो । इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले...बाँकी

    ग्लोबल आइएमई बैंकको ६६औं एक्सटेन्सन काउन्टर गुल्मीको इन्द्रेगौंडामा

    काठमाडौं । ग्लोबल आइएमई बैंकले गुल्मी जिल्लाको मुसीकोट नगरपालिका वडा नं ५, इन्द्रेगौंडा बजारमा ६६औं एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन मुसीकोट नगरपालिकाका मेयर जिवलाल खरेल जीवनले गरेका हुन् । सेवाग्राहीको बढ्दो...बाँकी

    स्ट्यान्डर्ड चार्टर्ड र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबीच सहकार्य

    काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको केन्द्रीय नवीकरणीय ऊर्जा कोषसँग कर्जा नोक्सानी ग्यारेन्टीका लागि सम्झौता गरेको छ ।  यो सम्झौताले नवीकरणीय ऊर्जा क्षेत्रमा वित्तपोषणलाई मापन गर्ने बैंकको भनाइ छ । ‘कर्जा नोक्सानी...बाँकी

    कामना सेवा विकास बैंकका ग्राहकले एनएस युनिसेक्समा छुट पाउने

    काठमाडौं । कामना सेवा विकास बैंक र एनएस युनिसेक्स सैलून बीच बुधबारको दिन मर्चेन्ट सम्झौता सम्पन्न भएको छ । सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकहरुले रुपन्देही नगरपालिका –०७ देवदह स्थित एनएस युनिसेक्स...बाँकी

    राष्ट्रिय वाणिज्य बैंक र नेशनल बैंकिङ्ग इन्ष्टिच्युटबीच सम्झौता

    काठमाडौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट लिमिटेडबीच सर्टिफिकेशन कोर्षको बैंकिङ्ग तालिम सञ्चालन गर्ने सम्बन्धी बुधबार सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नेशनल बैंकिङ्ग इन्ष्टिच्युटका प्रमुख...बाँकी

    कुमारी बैंकको ३० हजार ७९७ कित्ता संस्थापक शेयर विक्रीमा

    काठमाडौं । कुमारी बैंक लिमिटेडले ३० हजार ७९७ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । बैंकले कपिल न्यौपानेको नाममा रहेको ३० हजार १९३ कित्ता र शान्ता कुमारी अधिकारीको नाममा रहेको ६०४ कित्ता संस्थापक शेयर विक्रीमा...बाँकी

    महालक्ष्मी विकास बैंकका ग्राहकले विभिन्न संस्थाको सेवामा छुट पाउने

    काठमाडौं । सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २९ वर्ष देखि अनवरत रुपले गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आएको यस महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य, श्रृगार र होटल तथा...बाँकी

    ग्लोबल आइएमई बैंकले क्रेडिट कार्डको पहिलो कारोबारमा २५% क्यासब्याक दिने

    काठमाडौं । ग्लोबल आइएमई बैंकले क्रेडिट कार्ड प्रयोगकर्ताहरूलाई कार्डमार्फतको पहिलो कारोबारमा २५ प्रतिशत क्यासब्याक दिने अफर सार्वजनिक गरेको छ । बैंकले डिजिटल कारोबारलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ ल्याएको यस क्यासब्याक अफरमा पहिलो पटक ग्लोबल आइएमई...बाँकी