News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    यी हुन् सिटिजन्स बैंकका ठूला लगानीकर्ता, सीआईटी सबैभन्दा ठूलो मालिक

    काठमाडौं । सिटिजन्स बैंकमा २६ व्यक्ति तथा कम्पनीको ०.५ प्रतिशत वा सोभन्दा बढी सेयर स्वामित्व रहेको छ । बैंकको वार्षिक प्रतिवेदनका अनुसार २६ लगानीकर्ताको २७.२३ प्रतिशत अर्थात् ३ अर्ब ८६ करोड ६३ लाख ६७ हजार रुपैयाँ...बाँकी

    माछापुच्छ्रे बैंकका २० ठूला सेयरधनी, कसको स्वामित्व कति ?

    काठमाडौं । माछापुच्छ्रे बैंकमा २० जना सेयरधनीकाे सबैभन्दा बढी सेयर स्वामित्व देखिएकाे छ । बैंकको वार्षिक प्रतिवेदनका अनुसार २० जना सेयरधनीहरुको बैंकमा ५३.३३ प्रतिशत सेयर स्वामित्व छ । ०.५ प्रतिशत वा सोभन्दा बढी सेयर स्वामित्व...बाँकी

    नेपाल एसबिआई बैंकका ग्राहकले साथी अस्पतालको सेवामा छुट पाउने

    काठमाडौं । नेपाल एसबिआई बैंकका ग्राहकले साथी अस्पतालको सेवामा छुट पाउने भएको छन् । नेपाल एसबिआई बैंक र साथी अस्पताल एन्ड रिसर्च सेन्टर, कैलालीबीच सम्झौता भएको छ । बैंकका सम्पूर्ण भिसा डेबिट कार्ड तथा मोबाइल बैंकिङ सेवा...बाँकी

    हिमालयन बैंकले न्यूरोडस्थित आफ्नै जग्गामा भवन निर्माणको लागि शिलान्यास

    काठमाडौं । हिमालयन बैंक लिमिटेडले काठमाडौं महानगरपालिका वडा नं २२, खिचापोखरी, न्यूरोड स्थित बंैककै जग्गामा २०८० साल आश्विन १२ गते शुक्रबार भवन निर्माणको लागि शिलान्यास गरेको छ । बंैकका अध्यक्ष श्री प्रचण्ड बहादुर श्रेष्ठले भवन...बाँकी

    सिटिजन्स बैंकका ग्राहकलाई गुरु ट्राभल्समा छुट

    काठमाडौं । सिटिजन्स बैंक र गुरु ट्राभल्सबीच समझदारी भएको छ । सिटिजन्स बैंक इन्टरनेसनल र दरबारमार्ग, काठमाडौं स्थित गुरु ट्राभल्सबीच सिटिजन्स बैंकका ग्राहकलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात्...बाँकी

    सानिमा बैंकका ग्राहकलाई दराजसंग सामान किन्दा २० प्रतिशत छुट

    काठमाडौं । नेपालीहरुको महान चाड वडा दशैंंको अवसरमा सानिमा बैंकले ग्राहकहरुका लागि दराजसंग “दशैं धमाका” योजनामा विशेष छुट दिने सहकार्य भएको छ । योजना अवधिभर दराजबाट सामान खरिद गरी ग्राहकहरुले सानिमा बैंकको डेबिट तथा क्रेडिट...बाँकी

    कर्जा नोक्सान ग्यारेन्टीका लागि ग्लोबल आइएमई बैंक र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले गरे सम्झौता

    काठमाडौं । ग्लोबल आइएमई बैंक र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबीच केन्द्रीय नवीकरणीय ऊर्जा कोष मार्फतको कर्जा नोक्सान ग्यारेन्टीका लागि एकआपसमा सम्झौता सम्पन्न भएको छ । उक्त समझदारी पत्रमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज...बाँकी

    एनआईसी एशिया र एभरेष्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कुनको कति ?

    काठमाडौं । एनआईसी एशिया बैंक र एभरेष्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ एनआईसी एशियाले असोज १६ गतेदेखि असोज २८ गतेसम्म र एभरेष्ट बैंकले असोज...बाँकी

    प्रभुु बैंकले ल्यायो क्यूआर कोडमा स्मार्ट अडियो अलर्ट डिभाइस जडान गरी सञ्चालनमा

    काठमाडौं । प्रभु बैंक लिमिटेडको डिजिटल बैंकिङ्ग सेवाअन्तर्गत क्यूआर कोडमार्फत वित्तीय कारोबार गर्दा भुक्तानी भएको व्यहोरा आवाजबाटै तत्काल जानकारी दिने विशेषता सहितको स्मार्ट अडियो अलर्ट डिभाइस सञ्चालनमा ल्याएको छ । प्रभु बैंकको त्तच् कोड भुक्तानी...बाँकी

    नारायणी डेभलपमेन्ट बैंकको २ लाख कित्ता सेयर बिक्रीमा, कसले किन्न पाउँछन् ?

    काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक समूह तर्फको करिब २ लाख कित्ता सेयर बिक्रीमा राखिएको जनाएको छ । बैंकका अनुसार संस्थापक सेयरधनीहरुको नाममा रहेको १ लाख ८८...बाँकी