News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    कुमारी बैंकले बिना धितो मोबाइलबाटै २ लाखसम्म ऋण दिने

    काठमाडौं । कुमारी बैंकले ग्राहकलाई बिना धितो मोबाइलबाटै ऋण दिने भएको छ । बैंकले क्यूआर कोडबाट कारोबार गर्ने क्युआर मर्चेन्टहरुलाई बिना झन्झट कुमारी मोबाइल बैकिङ एप मार्फत नै दुई लाख रुपैयाँसम्मको कर्जा उपयोग गर्न सक्ने...बाँकी

    सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकले अपोलो हस्पिटलमा आकर्षक छुट पाउने

    काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र अपोलो हस्पिटलबीच सम्झौता हस्ताक्षर भएको छ । सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृतसुगोग श्रेष्ठ र अपोलो हस्पिटलको तर्फबाट अपोलो हस्पिटलको प्रमुख कार्यकारी अधिकृत तथा डुगर ग्रुपको उपाध्यक्ष अभिषेक...बाँकी

    लक्ष्मी सनराइज बैंकले गर्यो विराटनगरमा सेवा विस्तार

    काठमाडौं । लक्ष्मी सनराइज बैंकले विराटनगरमा शाखा स्थानान्तरण मार्फत सेवा विस्तार गरेको छ । विराटनगर महानगरपालिका वडा न.७ स्थित हनुमान दास रोडमा रहेका २ शाखा मध्ये एउटा शाखा ५ किमि उत्तरतर्फ सोही महानगरपालिकाको वडा न....बाँकी

    सिटिजन्स बैंकले बेनी अस्पताल म्याग्दीलाई दियो वाटर फिल्टर

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बेनी अस्पताल म्याग्दीलाई वाटर फिल्टर सहयोग प्रदान गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत गण्डकी प्रदेशको म्याग्दी जिल्ला स्थित बेनी अस्पताललाई आरवो वाटर फिल्टर सहयोग प्रदान...बाँकी

    मुक्तिनाथ विकास बैंकद्वारा विद्यार्थीलाई स्कूल पोसाक वितरण

    काठमाडौं । मुक्तिनाथ विकास बैंकले विद्यार्थीहरुलाई स्कूल पोसाक वितरण गरेको छ । बैंकले शिक्षा तथा बालबालिकाहरुको हित सम्बन्धी विभिन्न सामाजिक उत्तरदायित्व अन्तर्गत कामहरु गर्दै आएको छ । सोही क्रममा बैंकले नवलपुरको वुलिङटार स्थित श्री रम्भादेवी...बाँकी

    बीवाईडी गाडी किन्दा ग्लोबल आइएमई बैंकबाट सहजरूपमा कर्जा पाइने

    काठमाडौं । ग्लोबल आइएमई बैंक र सिमेक्स इंकबीच सम्झौता भएको छ । बैंक र सिमेक्स इंकबीच सहजरूपमा विद्युतीय सवारी कर्जा प्रवाह गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको हो । उक्त समझदारी अनुसार बैंकले, सिमेक्स इंक प्रालि...बाँकी

    कुमारी बैंकका ग्राहकले होटल भेन्टेज होममा आकर्षक छुट पाउने

    काठमाडौं । कुमारी बैंक लिमिटेड र होटल भेन्टेज होम भक्तपुर दरबार क्षेत्र बीच कुमारी बैंक लिमिटेडका ग्राहक महानुभावहरुलाई होटल भेन्टेजबाट प्रदान गरिने सेवा तथा सुबिधाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । यस सम्झौता...बाँकी

    कामना सेवा विकास बैंक र एफवान सफ्ट इन्टरनेशनलबीच सम्झौता

    काठमाडौं । कामना सेवा विकास बैंक र एफवान सफ्ट इन्टरनेशनलबीच सम्झौता भएको छ । बैंकका ग्राहकहरुलाई लक्षित गरी विभिन्न योजना सम्बन्धी एक समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको हो । सो सम्झौता अन्तर्गत कामना सेवा विकास...बाँकी

    सिटिजन्स बैंकका ग्राहकले दुसित प्रिन्सेसमा आकर्षक छुट पाउने

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र दुसित प्रिन्सेस काठमाडौं बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छूट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले दुसित प्रिन्सेस...बाँकी

    महालक्ष्मी विकास बैंक र एनसीएचएलबीच अन्तर्देशीय कारोबारका लागि सम्झौता

    काठमाडौं । महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउसबीच सम्झौता भएको छ । महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल) ले नेपाल र भारत बीच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी पत्रमा हस्ताक्षर गरेका...बाँकी