News Portal

  • गृहपृष्ठ बैंक, लाभांश, समाचार

    नबिल बैंकको ११ प्रतिशत लाभांश पारित

    काठमाडौं । नबिल बैंकले ११ प्रतिशत लाभांश पारित गरेको छ । नबिल बैंकले आफ्नो ३९ औँ वार्षिक साधारण सभाबाट ११ प्रतिशत लाभांश पारित गरेको हो । बैंक सञ्चालक समितिका अध्यक्ष उपेन्द्र प्रसाद पौड्यालको अध्यक्षतामा बिहीबार...बाँकी

    नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले संसोधन गर्याे बचत खाताहरूको बिशेषता

    काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको बचत खाता योजनाको बिशेषतामा संसोधन गरिएको छ । बैंकले विभिन्न खातामा प्रदान गर्दै आएको बीमा सुविधा अबदेखि बन्द गर्ने बैंकले जनाएको छ । बैंकका अनुसार विभिन्न बचत खाता योजनामध्ये...बाँकी

    सबैभन्दा बढी डिजिटल कारोबार गर्ने बैंकको रुपमा राष्ट्रिय वाणिज्य बैंक सम्मानित

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक सबैभन्दा बढी डिजिल कारोबार (विद्युतीय कारोबार) गर्न सफल भएको छ । यसै सन्दर्भमा नेपालको भुक्तानी प्रणाली सञ्चालक नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले आफ्नो १५औं वार्षिकोत्सवको अवसरमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडलाई नेपालका...बाँकी

    एभरेष्ट बैंकका ग्राहकलाई एएसजी आई केयर हेल्थमा विशेष छुट

    काठमाडौं । एभरेष्ट बैंक र एएसजी आई केयर हेल्थ सर्भिसेस प्रा. लि. बीच बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ । योसंगै बैंकका सम्पूर्ण ग्राहकहरुले उक्त अस्पतालको विभिन्न सेवामा १० प्रतिशतसम्मको आकर्षक...बाँकी

    नबिल बैंकले ल्यायो नबिल इन्स्ट्यान्ट गोल्ड लोन, एक घण्टाभित्रै ऋण पाइने

    काठमाडौं । नबिल बैंक लिमिटेडले तुरुन्तै सुन धितो राखी ऋण लिन सक्ने नयाँ ‘इन्स्ट्यान्ट गोल्ड लोन’ योजना बजारमा ल्याएकोे छ । आफुलाई आवश्यक पर्दा बिना कुनै झन्झट सुन धितो राखी एक घन्टाभित्र पाउने गरि बैंकले...बाँकी

    महालक्ष्मी विकास बैंकका ग्राहकले विभिन्न संस्थाको सेवामा छुट पाउने

    काठमाडौं । महालक्ष्मी विकास बैंकले स्वास्थ्य, होटल तथा रेष्टुरेन्ट क्षेत्रका संस्थाहरुसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ विभिन्न स्थानमा अवस्थित संस्थाहरुसँग सम्झौता गरेको छ । सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा...बाँकी

    सिद्धार्थ बैंक २२औं वर्षमा प्रवेश, ‘फ्रि फोर’ र ‘लग वीन’ योजना सार्वजनिक

    काठमाडौं । सिद्धार्थ बैंक २१औं वर्षपार गरी २२औं वर्षमा प्रवेश गरेको छ । २१ वर्ष अघि १७औं वाणिज्य बैंकको रुपमा स्थापना भएको सिद्धार्थ बैंक २१ वर्ष पुरा गरेर २२औं वर्षमा प्रवेश गरेको हो । बैंक...बाँकी

    नेपाल क्लियरिङ हाउसद्वारा मुक्तिनाथ विकास बैंक सम्मानित

    काठमाडौं । नेपाल क्लियरिङ हाउसले मुक्तिनाथ विकास बैंकलाई सम्मान गरेको छ । नेपाल क्लियरिङ हाउसले आफ्नो  १५औं वार्षिकोत्सवको अवसरमा आयोजना गरेको कार्यक्रममा मुक्तिनाथ विकास बैंकलाई विकास बैंक समूहमा सर्वाधिक विद्युतिय कारोवार गर्ने विधाबाट सम्मनित गरेको छ...बाँकी

    डिजिटल कारोबारमा राष्ट्रिय वाणिज्य बैंकले मार्यो फड्को, एनसीएचएलले गर्यो सम्मान

    काठमाडौं । नेपालका वाणिज्य बैंकहरु मध्ये सरकारी बैंक राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले सबैभन्दा बढी डिजिटल कारोबार (विद्युतीय कारोबार) गर्न सफल भएको छ । यसै सन्दर्भमा नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) ले बैंकलाई सबैभन्दा बढी डिजिटल...बाँकी

    माछापुच्छ्रे बैंकद्वारा व्यवसायिक सिपमूलक तालिम आयोजना

    काठमाडौं । माछापुच्छ्रे बैंकले सिराहा जिल्लाको कर्जनहा स्थित श्री जनसेवा माध्यमिक (प्राविधिक) विद्यालयमा एकहप्ते व्यवसायिक सिपमूलक तालिम कार्यक्रमको आयोजना गरेको छ । माध्यमिक तहका विद्यार्थीहरुमा व्यवसायिक र प्राविधिक ज्ञान एवम् सिपको विकास गर्ने उद्धेश्यले बैंकले...बाँकी