News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    महालक्ष्मी विकास बैंक नेप्सेको वर्गीकरणमा ‘ए’ समूहमा पर्न सफल

    काठमाडौं । महालक्ष्मी विकास बैंक नेपाल स्टक एक्सचेन्ज ९नेप्से०ले फागुन ३ गते जारी गरिएको सूचनाबमोजिम संगठित संस्थाको वर्गीकरणमा ‘ए’ समूहमा परेको छ। धितोपत्र सूचीकरण विनियमावली २०७५ को विनियम ११ बमोजिम चुक्तापुँजी कम्तीमा १ अर्ब रुपैयाँ...बाँकी

    कामना सेवा विकास बैंक र सार्वजनिक खरिद अनुगमन कार्यालयबीच सम्झौता

    काठमाडौं । कामना सेवा विकास बैंक र सार्वजनिक खरिद अनुगमन कार्यालय, ताहाचालबीच सार्वजनिक खरिद प्रयोजनको लागि बोलपत्र बापतको बैंक जमानत सम्बन्धी कागजात प्रमाणीकरण सम्बन्धी सम्झौता सम्पन्न भएको छ । यो सम्झौता पश्चात सरकारी निकायहरुवाट सार्वजनिक...बाँकी

    माछापुच्छ्रे बैंकद्वारा कन्या बहुमुखी क्याम्पसलाई मल्टिमिडिया प्रोजेक्टर हस्तान्तरण

    काठमाडौं । माछापुच्छ्रे बैंकले डिल्लीबजार कन्या बहुमुखी क्याम्पसलाई मल्टिमिडिया प्रोजेक्टर हस्तान्तरण गरेको छ । बैंकले मंगलबार क्याम्पसलाई ४ थान प्रोजेक्टर वितरण गरेको हो । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विश्वम्भर न्यौपाने र नायब महाप्रबन्धक प्रसिद्ध...बाँकी

    नयाँ वर्षलाई लक्षित गर्दै महालक्ष्मी विकास बैंकले ल्यायो ३ आकर्षक कर्जा योजना

    काठमाडौं । महालक्ष्मी विकास बैंकले नयाँ वर्ष २०८१ लाई लक्षित गरी महालक्ष्मी घर कर्जा, महालक्ष्मी व्यवसायिक कर्जा तथा महालक्ष्मी सवारी कर्जा (व्यक्तिगत) मा आकर्षक ब्याजदर रहने गरी नयाँ योजनाहरु ल्याएको छ । सो योजना अन्तर्गत...बाँकी

    कामना सेवाले बोलपत्र बापतको बैंक ग्यारेन्टीको प्रमाणीकरण गरिदिने

    काठमाडौं । कामना सेवा विकास बैंक र ताहाचलको सार्वजनिक खरिद अनुगमन कार्यालयबीच सार्वजनिक खरिद प्रयोजनको लागि बोलपत्र बापतको बैंक जमानत सम्बन्धी कागजात प्रमाणीकरण गर्ने सम्झौता भएको छ । यो सम्झौता पश्चात सरकारी निकायहरुबाट सार्वजनिक खरिदको...बाँकी

    ग्लोबल आइएमईको आवास योजना, १० वर्षसम्म ९ प्रतिशत ब्याजमा घर कर्जा

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले १० वर्षसम्मको अवधिका लागि ९.९९ प्रतिशत स्थिर ब्याजदरमा अधिकतम् १२ करोड रुपैयाँसम्म कर्जा उपलब्ध हुने विशेष घर कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले सस्तो तथा सरल किस्ताबन्दीमा घर...बाँकी

    कुमारी बैंकको वार्षिक साधारण सभाबाट ६ सञ्चालक निर्वाचित

    काठमाडौं । कुमारी बैंक लिमिटेडको तेईसौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार काठमाडौंको टुँडिखेलस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बैंकको साधारण सभा सम्पन्न भएको हो । सभाले आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक...बाँकी

    ग्लोबल मनी विक मनाउन राष्ट्र बैंकको आह्वान

    काठमाडौं । नेपाल राष्ट्र बैंकले ग्लोबल मनी विक–२०२४ भव्यताका साथ मनाउन सरोकारवाला संघसंस्थाले आह्वान गरेको छ। केन्द्रीय बैंकले आज एक सूचना प्रकाशित गरी यस्तो आह्वान गरेको हो। बालबालिका र युवामा वित्तीय साक्षरता अभिवृद्धि गर्दै वित्तीय...बाँकी

    कामना सेवाका ग्राहकलाई नेशनल पाथ ल्याबमा १० प्रतिशतसम्म छुट

    काठमाडौं । कामना सेवा विकास बैंकका ग्राहकलाई रुपन्देहीको बुटवलस्थित नेशनल पाथ ल्याब एण्ड रिसर्च सेन्टरका सेवाहरुमा १० प्रतिशतसम्म छुट हुने भएको छ । जसको लागि दुई संस्थाबीच सम्झौता भएको हो । यस सम्झौता अन्तर्गत बैंकका...बाँकी

    ९.३५% ब्याजमै रु. ५ करोडसम्म एसएमई कर्जा दिँदै राष्ट्रिय वाणिज्य बैंक

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले एकल अंकको ब्याजदरमा साना तथा मझौता उद्योगलाई कर्जा दिने योजना सार्वजनिक गरेको छ। बैंकले एसएमई कर्जा योजना ल्याएको हो। यो कर्जा बैंकले ९.३५ प्रतिशत ब्याजदरमै उपलब्ध गराउनेछ। एसएमई कर्जाको विस्तार,...बाँकी